मोदी आउँदा बिदा, मुखर्जी आउँदा बिदा – के बिग्रन्थ्यो एकदिन राष्ट्र निर्माता सम्झिँदा ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

महेश नेपाल / काठमाडौं। कसैको बाउको बि’र्ता हैन यो देश । कसैको जन्मदिनमा का’ट्ने केकको टु’क्रा हैन यो दे’श । हाम्रा आमा हरुले पानी सम्म नखाई प्याकप्याक्ती हुँदा समेत अन्तिम श्वास रहँदा सम्म श’त्रु संग लडेर जोगाएको दे’श हो यो । जसको नेतृत्व राष्ट्र नायक श्री ५ बडामहाराज धिराज पृथ्वीनारायण शाहले गरेका थिए । आज उनैको जन्म दिनको ब्यवास्था गर्दैछ ह त्या रा नेतृत्व । तिनले १७ हजार नेपाली दाजुभाई मा र्न सुरु गरेको,र’गत पसिना चु’स्न सुरु गरेको र देशलाई ख’रानी बनाउन सुरु गरेको दिनलाई आ तँ’क का’री दिवस ए हैन हैन ज’नयु’द्ध दिवस मनाउँछ तर सिङ्गो देश नेपाल बनाउने मान्छेलाई न ग’न्छ’ न एकता दिवस मनाउँछ।

मेरा साना दु’:ख’ले आर्ज्याको मुलुक हैन’ । बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड हो यो भनाई । यो भनाईले संसार बोलेको छ । कति दु:खले, कति मेहनतले हाम्रा अग्रजले अंग्रेजको पञ्जाबाट जोगाएर राखेको देश हो यो । संसारभरीका हरेक देशले अरुको गुलामी सहेर मुक्त भएको दिनलाई स्वतन्त्रता दिवस मनाउँछन तर हामी छाती फुलाएर संसारको कुनै शक्ति संग नझुक्ने वीर गोर्खाली हौँ भनेर भन्ने हैसियत कस्ले बनाईदियो हेक्का रहोस ।

गोजिमा श्री ५ को सरकार लेखेको नागरिकता बोक्छौ, बिदेश जाँदा वीर गोर्खालीको देश भनेर खोक्छौ तर राष्ट्र निर्माताको शालिक ढा’ल्छौ, ईण्डियन कु’त्ता पाल्छौ  । ईष्ट ईण्डिया कम्पनीको दास ईण्डियन राष्ट्रपती आउँदा सार्वजनिक विदा दिन्छौ, मोदी आउँदा क’र्फ्यु लगाउँछौ । राष्ट्र टु क्रा’उँछु भन्ने सुँगुरहरुलाइ ज्वा’इँ झै पाल्छौ । देश बनाउने पृथ्वीनारायण शाहको फोटो मन्त्रालय बाट फाल्छौ । अनि ले’निन, माओ र गान्धीहरुको फोटो भित्तामा टाँस्छौ । के गरेको छ लेनिनले नेपालको लागि ? के गरेको छ माओले हाम्रो लागि ? तिनले कर्णालीमा पुल बनाईदिए ? पुर्व पश्चिम राजमार्ग बनाईदिए ? कि तिनले हामीलाई वीर गोर्खाली बनाईदिए ? तिम्रो न’क्कली राष्ट्र’वाद छर्ल’ङग भैसकेको छ ।

उल्टो हामीलाई देश द्रो’ही ठान्छौ ग’द्दा’रहरु हो ? देश बनाउनेको सम्झनामा एक दिन एकता दिवस मनाउँदा तिमिहरुको के बिग्रन्छ ? हुन त भालुलाई पुराण सुनाएर के काम ? बाउ म र्दा कृया नगर्ने हरुलाई, देश टु’क्रा’उने नै मुख्य उदेश्य भएकाहरुलाई, देश टु’क्रा’एर लेण्डु’पको सिको गर्दै छोटे राजा बन्ने सोच भएका हरुलाई सिङो नेपाल बनाउने मान्छे श’त्रु लाग्नु स्वभा’बिक पनि हो । याद राख ! गणतन्त्र आफ्नो बाउको बिर्ता सम्झनेहरु हो । यो तिमिहरुले गणतन्त्र ल्याएको मुलुक श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले खाई नखाई संसार क’ब्जामा लिने शक्तिशाली शक्ति अँग्रेज हरुलाई समेत घुँ’डा टेकाएर टिकाएर राखेको देश हो । जहाँ तिमिहरु अहिले राज गरिरहेका छौ त्यो पहिले पचासौँ टुक्रामा बिभाजित थियो ।

नेपालाई एकीकरण गरेर एउटा सिङ्गो र विशाल नेपाल बनाउने पृथ्वीनारायण शाहलाई जसरी तिमिहरुले अबमुल्यन गर्दैछौ भोलि तिमिहरुलाई पनि आउने सन्ततीले त्यस्तै गर्ने छ्न । आज पृथ्वीनारायण शाहको पक्षमा त हामी लाखौँ मान्छे छौँ तर तिमिहरु मर्दा त दुनिया खुसी हुने छ ।तिमिहरुको लाशमा फुल हैन जनताले ढुङ्गा बर्साउनेछन । ईतिहास नबिर्स आफ्नो हैसियत नबिर्स । हाम्रा पुस्ताको ईतिहास तिमिहरु बिर्सिन्छौ भने तिमीहरुको ईतिहास नी भोलि आउने पुष्ताले बिर्सिने छ । जय देश !!!

‘नेपालमा फेरी ८ रेक्टर भन्दा ठूलो भूकम्प जाने सम्भावना, सतर्क रहन आग्रह’ – अध्ययन प्रतिवेदन
नेपालमा ठूलो भूकम्प जाने सम्भावना रहेको भन्दै वैज्ञानिकहरूले सु’रक्षित र बलि’यो बासस्थान निर्माणको आह्वान गरेका छन् । भारतीय वैज्ञानिकहरुले हिमालय क्षेत्रसहित नेपालमा भूकम्पको जो’खिम रहेको दाबी गरेका छन् ।

जवाहरलाल नेहरू सेन्टर फर एड्भान्स साइन्टिफिक रिसर्चका लागि भूगर्भविद् सीपी राजेन्द्रको नेतृत्वमा गरिएको भौगर्भिक अ’नु’सन्धा’नले यस्तो निष्कर्ष निकालेको हो । तीन वर्ष लगाएर गरिएको अनु’सन्धानले भारतको उत्तराखण्ड र नेपालको पश्चिम क्षेत्रमा निकट भविष्यमा ठू’लो भूकम्प जान सक्ने देखाएको छ ।

‘दक्षिण एसियाको मध्य हिमालय क्षेत्रमा भविष्यमा जुनसुकै समय ८ दशमलव ५ म्याग्निच्युडसम्मको भूकम्प जान सक्छ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘नेपालको पश्चिमी हिमाली क्षेत्र र भारतको उत्तराखण्ड क्षेत्रमा ठूलो भूकम्पको सम्भावना छ ।’

जियोलोजिकल सर्भे अफ इन्डियासँग भएको भूबनोटको तथ्यांक तथा त्यसको संरचनागत नक्सा, गुगल अर्थ तथा भारतीय स्पेस एजेन्सी आईएसआरओले भूउपग्रहबाट खिचेका तस्बिरको सहयोगमा भूकम्पीय जोखिमको अध्ययन अनुसन्धान गरिएको हो ।

भूकम्पको पछिल्ला प्रवृत्तिबारे अनुसन्धान गरिरहेको अमेरिकाको युनिभर्सिटी अफ कोलोराडोका भूगर्भ्विद् प्राध्यापक रोजर विल्हमले भारतीय वैज्ञानिकको यो अनुसन्धान तथ्यपरक रहेको दाबी गरेका छन् । उनले हिमालय क्षेत्रमा ८ दशमलव ५ म्याग्निच्युडको भूकम्प जानेमा कुनै शंका नरहेको दाबी गरे ।

गोरखा भूकम्पपछि हिमाली क्षेत्रको भौगर्भिक अध्ययन तथा विगतका भूकम्पहरुको इतिहास अध्ययन गरेका भूगर्भविद् विल्हमले हिमालय क्षेत्रमा ठूलो क्ष’ति पुग्ने गरी भू-कम्प को सम्भावना रहेको बताएका छन् । उनले गोरखा भूकम्पलाई हिमाली क्षेत्रको वि’नाश’कारी भूकम्प नभएको बताएका छन् ।

‘सबैभन्दा बढी वि’ना’श’कारी हुने अनुमान गरिएको भूकम्पबाट चाहिँ १० लाखसम्म मानिसको ज्या’न जा’न सक्छ,’ उनले भने, ‘सरकारले यस्तो वि’पत्तिको रोकथाम गर्न चाँडै नै भवनलाई बलियो बनाउने अभियान नै चलाउनुपर्छ ।’

काठमाडौंको ठूल्ठूला अपार्टमेन्टमा बस्ने डराएका छन् । ०७२ सालकै भूकम्पले ती अपार्टमेन्ट सुरक्षित छैनन् । यदि बुधबारको भन्दा ठूलो स्केलको भूकम्पको धक्का आए काठमाडौंका अधिकांश अपार्टमेन्टको अवस्था ना’जुक हुने देखिन्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु