त्रिभुवन विमानस्थलको शौ’चालय पनि पुगे पर्यटनमन्त्री भट्टराई, हाकिमलाई सो’धे ‘टि’स्यु पेपर खै’ ? ‘काम ग’र्न नस’क्ने भए ठाउँ खा’ली गर्नुहोस्’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २६ पुष । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आ’कस्मि’क अ’नुगम’नमा पुगे । उनले विमानस्थलको शौचालयको पनि अनु’गम’न गरेका छन् । केही दिन अघि विमानस्थलको शौचालयको विषयलाई लिएर मन्त्री भट्टराईको सामाजिक सञ्जालमा निकै आ’लो’चना भएको थियो । एक अमेरिकी नागरिकले विमानस्थलको शौचालयका बारेमा ट्वीट गरेपछि भा’इर’ल भयो । सो ट्वीटलाई लिएर मन्त्रीले गरेको टिप्प’णीका का’रण उनी वि’वा’दित बनेका थिए ।

शनवार जब मन्त्री भट्टराई विमानस्थलको शौचालयहरु हेर्न पुगेका थिए । उनले शौचालय प्रयोग समेत गरे । शौचालयमा हात धोएपछि पुछ्न टिस्यु पेपर पनि देखेनन् न त शौचालयमा ड्रयाकर मेसिन नै थियो । किन नराखेको भनेर विमानस्थल हाकिम र सरसफाइ व्यवस्थापन हेर्नेहरुसँग उनले प्रश्न गरेका छन् । मन्त्रीको प्रश्न पछि ब्यवस्थापनका कर्मचारीले ड्रयार मेसिन ल्याउन टेन्डर भइसकेको भन्दै टार्न खोजेका थिए ।

उनीहरुले यात्रुले टिस्यु पेपरले जुत्ता पनि पुछ्ने गर्दा धेरै खर्च हुने भन्दै टिप्पणी गरेका थिए । ब्यवस्थापनका कर्मचारीको त्यस्तो जवाफ सुनेपछि मन्त्री भट्टराई जंगिए र भने,’हुन्छ त खर्च, हात पुछ्न त पर्‍यो नि !’उनले यसबारे नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रमुख राजन पोखरेलको पनि ध्या’नाक’र्ष’ण गराएका छन् । मन्त्री भट्टराईले विमानस्थलको शौचालय फोहर भएको भन्दै पोखरेलसंग अस’न्तु’ष्टि राखेका थिए ।

उनले शौचालयको ब्यवस्था गु’नासो नआउनेगरी सुधार गर्न नि’र्देशन दिएका छन् । विमानस्थलवाटै पहिलो धारणा बन्ने भएकाले त्यस तर्फ ध्यान दिन पनि सुझा’व दिए । विमानस्थलमा जथा’भा’वी फालिएका फोहर देखाउँदै उनले तत्काल सरसफाइमा ध्यान दिन निर्देशन दिए ।

यस अघि पर्यटनमन्त्री भट्टराई पशुपती मन्दीरको अवस्थाका बारेमा पनि अनुगमनमा निस्किएका थिए । शनिबार पशुपति मन्दिर क्षेत्रको अवलोकन तथा निरीक्षण गर्न गएका मन्त्री भट्टराईले त्यस क्षेत्रको शौचालयको अवस्थाका बारेमा पनि अनुगमन गरेका छन् । उनले पशुपति क्षेत्रभित्रका प्रायः सबै भागमा पुगेर त्यहाँको वस्तुस्थिति र व्यवस्थापनको अवस्थाबारे जानकारी लिएका हुन् । पर्यटनमन्त्री भट्टराईले शनिबार दिनभर पुशपति क्षेत्रकै अवलोकनमा बिताए ।

अवलोकन पछि उनले १५ दिनभित्रै पार्किङ क्षेत्र व्यवस्थित गर्न र पसल राख्न अ’वै’ध रुपमा बनाइएका टहरा हटाउन भट्टराईले पशुपति क्षेत्र विकास कोषलाई नि’र्देशन दिए । उनले मूलमन्दिर, अन्य मन्दिरहरु, पुनर्निर्माण भइरहेका सम्पदा स्थलहरु, प्रमुख बगैँचा, धर्मशाला, गौसाला, भेटी व्यवस्थापनको अवस्था, जुत्ताचप्पलको व्यवस्थापन, विदेशी पर्यटकको टिकट काट्ने काउन्टर, विशेष पुजाको व्यवस्थापनको अवस्था लगायतमा जा’नकारी लिए ।

उनले मन्दिरको सुरक्षा व्यवस्था, किरि’याया’पु’त्री भवन र त्यहाँ उपलब्ध सेवा सुविधाका बारेमा पनि जा’न’कारी लिएका थिए । विद्युतिय शव द’हन र घा’ट’को अव’स्था, दाउ’राको उपलब्धताका बारेमा पनि जानकारी लिएका थिए । साथै पशुपति दर्शनका लागि आउनेहरुका लागि निर्माण गरिएका शौ’चालयको पनि पर्यटनमन्त्रीले अव’लोकन गरेका छन् । उनले पशुपति आउने भक्तालु र पर्यटकलाई कुनै सास्ती नहुन गरी सबै प्र’वन्ध’हरु मि’ला’नउन नि’र्दे’शन दिए ।

‘नेपालमा फेरी ८ रेक्टर भन्दा ठूलो भूकम्प जाने सम्भावना, सतर्क रहन आग्रह’ – अध्ययन प्रतिवेदन
नेपालमा ठूलो भूकम्प जाने सम्भावना रहेको भन्दै वैज्ञानिकहरूले सु’रक्षित र बलि’यो बासस्थान निर्माणको आह्वान गरेका छन् । भारतीय वैज्ञानिकहरुले हिमालय क्षेत्रसहित नेपालमा भूकम्पको जो’खिम रहेको दाबी गरेका छन् ।

जवाहरलाल नेहरू सेन्टर फर एड्भान्स साइन्टिफिक रिसर्चका लागि भूगर्भविद् सीपी राजेन्द्रको नेतृत्वमा गरिएको भौगर्भिक अ’नु’सन्धा’नले यस्तो निष्कर्ष निकालेको हो । तीन वर्ष लगाएर गरिएको अनु’सन्धानले भारतको उत्तराखण्ड र नेपालको पश्चिम क्षेत्रमा निकट भविष्यमा ठू’लो भूकम्प जान सक्ने देखाएको छ ।

‘दक्षिण एसियाको मध्य हिमालय क्षेत्रमा भविष्यमा जुनसुकै समय ८ दशमलव ५ म्याग्निच्युडसम्मको भूकम्प जान सक्छ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘नेपालको पश्चिमी हिमाली क्षेत्र र भारतको उत्तराखण्ड क्षेत्रमा ठूलो भूकम्पको सम्भावना छ ।’

जियोलोजिकल सर्भे अफ इन्डियासँग भएको भूबनोटको तथ्यांक तथा त्यसको संरचनागत नक्सा, गुगल अर्थ तथा भारतीय स्पेस एजेन्सी आईएसआरओले भूउपग्रहबाट खिचेका तस्बिरको सहयोगमा भूकम्पीय जोखिमको अध्ययन अनुसन्धान गरिएको हो ।

भूकम्पको पछिल्ला प्रवृत्तिबारे अनुसन्धान गरिरहेको अमेरिकाको युनिभर्सिटी अफ कोलोराडोका भूगर्भ्विद् प्राध्यापक रोजर विल्हमले भारतीय वैज्ञानिकको यो अनुसन्धान तथ्यपरक रहेको दाबी गरेका छन् । उनले हिमालय क्षेत्रमा ८ दशमलव ५ म्याग्निच्युडको भूकम्प जानेमा कुनै शंका नरहेको दाबी गरे ।

गोरखा भूकम्पपछि हिमाली क्षेत्रको भौगर्भिक अध्ययन तथा विगतका भूकम्पहरुको इतिहास अध्ययन गरेका भूगर्भविद् विल्हमले हिमालय क्षेत्रमा ठूलो क्ष’ति पुग्ने गरी भू-कम्प को सम्भावना रहेको बताएका छन् । उनले गोरखा भूकम्पलाई हिमाली क्षेत्रको वि’नाश’कारी भूकम्प नभएको बताएका छन् ।

‘सबैभन्दा बढी वि’ना’श’कारी हुने अनुमान गरिएको भूकम्पबाट चाहिँ १० लाखसम्म मानिसको ज्या’न जा’न सक्छ,’ उनले भने, ‘सरकारले यस्तो वि’पत्तिको रोकथाम गर्न चाँडै नै भवनलाई बलियो बनाउने अभियान नै चलाउनुपर्छ ।’

काठमाडौंको ठूल्ठूला अपार्टमेन्टमा बस्ने डराएका छन् । ०७२ सालकै भूकम्पले ती अपार्टमेन्ट सुरक्षित छैनन् । यदि बुधबारको भन्दा ठूलो स्केलको भूकम्पको धक्का आए काठमाडौंका अधिकांश अपार्टमेन्टको अवस्था ना’जुक हुने देखिन्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु