टिकटक का ण्ड: ”टिकटक बनाउन नपाएसि मेराे बुढीले घर छा डिन्” श्रीमान् आए मिडियामा

SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं ।युवा वर्गमा अहिले टिक–टक नामक एप्स निकै लोकप्रिय छ । १५ सेकेन्डसम्मकोे भिडियो बनाउन मिल्ने यसमा गीत र संवादमा अभिनयसमेत गर्न सकिन्छ । विश्वभर झन्डै १० करोड भन्दा बढी टिक–टक प्रयोगकर्ता रहेका छन् । टिकटक युवा पीढिमा निकै नै लोकप्रिय एप हो । घर–घरमा कलाकार छन् भन्ने कुरा टिक–टक नामक एपले ले प्रमाणित गरिदिएको छ ।

सन् २०१६ देखि चीनबाट सुरु भएको टिकटक विश्वमा निकै लोकप्रिय छ । म्युजिकल्ली नामक एपबाट सुरु यस सोसल एप्लीकेसन सन् २०१८ मा टिकटकले किनेको हो । सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको टिकटकमा तन्नेरीहरु बढी झुम्मिने गरेका छन् ।टिकटकमा गरेको अभिनयबाट धेरै व्यक्ति चर्चितसमेत भएका छन् । जमाना यस्तो आयो अब चर्चा र प्रसिद्धिका लागि कुनै ठूला संचारगृहको साथ जरुरी छैन ।

त्यसो त ठूलो पर्दामा गनिएका कलाकार पनि टिकटकमा अभिनय गर्न रुचाउँछन् । टिकटकमा चर्चित चेहेरा अहिले म्युजिक भिडियो र फिल्ममा समेत देखिन थालेका छन् ।कुनै गीत हिट भएनभएको संकेत पनि टिकटकले दिन थालेको छ । जुन गीतको टिकटकमा बढी भिडियो बन्यो त्यो गीत त्यति नै लोकप्रिय मानिन्छ ।

तर जति यसको प्रयोगकर्ता बढेका छन् त्यती नै यसले जो’खिमसमेत बढाएको छ । जो केहीलाई पनि फलो गर्न म्यासेज पढाउन मिल्ने भएका कारण यो साइवर वुलिङ्को अस्त्र समेत बन्न सक्छ । यसतर्फ पनि सचेत हुनै पर्छ ।

टिकटक अहिले धेरै मानिसको पहिलो रोजाइको सोसल मिडिया प्लाटफर्म बनिरहेको छ । मानिसहरुमा टिकटको नसा चढिरहेको छ र यसको दु’रुपयोग पनि भैरहेको छ । तर प्रविधि आफैमा खराब होइन । धेरै मानिसको समय ब’र्बाद गरिरहेको तथा लतमा फसाइरहेको टिकटले पछिल्लो समय एक जना युवकको परिवार उजाड भएको छ भन्दै रुँदै मिडियामा आएका छन् । टिकटक चलाउंदा श्रीमतीसंग सधै वि’वाद हुने गरेको बताउने उनले अहिले श्रीमती सम्पर्क बिहिन भएकी छन् । श्रीमती सम्पर्क बिहिन भएसंगै श्रीमान त’नावमा रहेका छन् ।
भिडियो सहित

Comments

comments

सम्बन्धित शीर्षकहरु