भिम रावलको च’ट्टानी अ’डानः धेरै पैसा पाइन्छ भनेर देश वे’च्न हुदैन, एमसिसी ग’लत छ !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी समिति सदस्य तथा प्रभावशाली नेता भीम रावलले मेलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका कतिपय प्रावधानहरु नेपालको हित वि’परित रहेको बताएका छन् आफू अमेरिकी सहयोग लिन नहुने पक्षमा नरहेको, तर कतिपय विषयमा दुवै देशले स्पष्ट पार्नुपर्ने बताएका छन् ।

राजधानीमा भएको एक साक्षात्कार कार्यक्रममा पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका रावलले भने, मैले अमेरिकी सहयोग लिनुहुँदैन भनेको होइन, तर सहयोग लिँदा आफ्नो देशको हित, सार्वभौमसत्ता, भौगोलिक अ’ख’ण्डता, राष्ट्रिय स्वा’धिनता र स्वा’भिमानलाई पनि ध्यान राख्नु पर्ने धारण राखेका थिए ।

यस्तै नेपाल सरकार र एमसीसी बीच भएको सम्झौताका कतिपय प्रावधानमा प्रश्न उठाउँदा कतिपयले अ’ल्पज्ञानी भएको भनेर आ’रोप लगाएको नेता रावलले गु’नासो गरेका थिए । उहाँले भने, ‘यस्तो भन्नेहरुलाई म भन्न चाहन्छु यो सम्झौताको मस्यौदा सुरुदेखि अ’न्त्य सम्म सबैभन्दा बढी पढ्ने व्यक्ति मै हुँ ।

यो पनि पढ्नुस
पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्‍ने गर्दछ ।

अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी” भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ। ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई “मुक्कुमलुङ ” भनेर चिन्दछन । लिम्बूभाषामा “मुक्कु”को अर्थ शक्ति वा बल, “मलुङ ”को अर्थ बोट भन्ने जनाउँदछ। अर्थात लिम्बूजातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रूपमा प्रकट गर्ने गर्दछन ।

Comments

comments

सम्बन्धित शीर्षकहरु