भर्खरै नया बस पार्कमा घ’ट्यो यस्तो घ’टना, प्रहरीनै चकि’त

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ – नेपाल प्रहरीले गोङ्गबु नयाँ बसपार्क क्षे’त्रबाट अ’नैतिक क्रि’याकलापमा सं’लग्न ७३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टो’लीले गोङ्गबु नयाँ बसपार्क क्षे’त्रका खाजाघर तथा रेस्टुरेन्टमा च’लाएको ‘स्वि’प अ’प्रेशन’मा अ’नैतिक क्रि’याकलाप गर्ने ७३ व्यक्तिलाई आज दिउँसो प’क्राउ गरेको हो ।महानगरीय प्रहरी वृत्त महाराजञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले गोङ्गबु नयाँ बसपार्क क्षे’त्रमा दिउँसै अ’नैतिक क्रि’याकलाप हुने गरेको स्था’नीयवासीको गु’नासोका आ’धारमा छा’पा मा’रिएको जानकारी दिनुभयो ।

“ला’गुऔषध दु’व्र्यसनी, वे’श्यावृत्ति र अ’सामाजिक ग’तिविधिमा सं’लग्न रहेकालाई नि’यन्त्रणमा लिएका छौँ,” उहाँले भन्नुभयो । पक्राउ प’र्नेमा ४३ पुरुष, २५ महिला र पाँच ते’स्रोलिङ्गी रहेका छन् ।पक्राउ परेकासँग आवश्यक अ’नुसन्धान भइरहेको वृत्तले जनाएको छ। यस अघि शनिबार मात्रै महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले गोङ्गबु नयाँ बसपार्क क्षे’त्रको वि’कृति तथा वि’सङ्गति अ’न्त्यका लागि थप प्रहरी प’रिचालन गरिने ब’ताउनुभएको थियो ।

यो पनि पढ्नुहोस: बिजुलीको पोल बीचमा राखेर दायाँबायाँ पिच गरियो स्वयम्भूको सडक
काठमाडौं, सोमबार राती दरबारमार्गबाट घर फर्कंदै गर्दा गायक निशान भट्टराईको ज्या’न गयो। तीनकुनेस्थित सडकमा रहेको पोलमा कार ठो’क्किएपछि ग’म्भीर घा’इते भएका भट्टराईलाई उपचार गर्न ट्र’मा सेन्टर त पुर्‍याइयो तर ब’चाउन सकिएन। तीनकुनेकै सडक त यति जो’खिमपूर्ण छ भने काठमाडौंका भित्री सडकहरूको अवस्था झन् क’हालीलाग्दो छ। साँघुरा सडकमा खा’ल्डाखुल्डी छन्। भित्री सडक पानी परेपछि हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुन्छ। स्थानीय बासिन्दाहरूले गुनासो गरेपछि काठमाडौं महानगरपालिकाले भित्री सडक केही फराकिलो पार्ने र कालोपत्र गर्न सुरू गरेको छ।

विश्व सम्पदा सूचीमा सूचिकृत स्वयम्भूस्थित भगवानपाउका सडक पनि साँघुरा थिए। महानगरले यो सडक केही फराकिलो बनाएको छ। अहिले यहाँ सडक कालोपत्र गर्ने काम धमाधम भइरहेको छ। करिब पाँच सय मिटर सडक फराकिलो बनाएको महानगरको काम हेर्नुभयो भने तपाईं बिजोग देख्नुहुन्छ। कालोपत्रे गरिएको सडकको बीचमा बिजुलीका पोल ठिंग उभिएका छन्। पहिले सडकको छेउमा रहेका बिजुलीका पोल सडक फराकिलो बनाएपछि बीचमा परेका हुन्। महानगरले पोल हटाउन नेपाल विद्युत् प्राधिकरणलाई अनुरोध गरेको थियो तर प्राधिकरणले पोल ह’टाउने बजेट नभएको जवाफ दियो।

महानगर पनि के कम! पोल बीचमै राखेर पिच गरिदियो। ‘त्यहाँ तीन वटा बिजुलीका पोल छन्। महानगरले प्राधिकरणलाई पोल ह’टाइदिन अ’नुरोध गरिसकेको छ। छिट्टै ह’ट्छ,’ काठमाडौं महानगरका प्रवक्ता ईश्वरमान डंगोलले भने, ‘पोल सार्ने खर्चको पनि कुरा उठेको छ। प्राधिकरणबाट नभए बरू महानगरबाट खर्चको जोहो गरेर भए पनि ती पोलहरू ह’टाइन्छ।’ पोल ह’टाउनु ठूलो कुरा नभए पनि पोल सार्दा त्यस क्षेत्रमा विद्युत क’टौती हुने भएकोले केही ढि’लाइ भएको उनले दाबी गरे। ‘बिजुलीको पोल छ भन्दैमा सडक कालोपत्रे नगर्न त मिलेन नि!,’ उनले भने, ‘अहिले कालोपत्र गर्ने अनि पोल ह’टाउँदा पनि हुन्छ।’

पोलमा सवारीसाधन ठो’किएलान्, दु’र्घटनाको जो’खिम होला नि! भन्ने प्रश्नमा उनले भने, ‘पोलनजिक हामी ट्राफिक सि’ग्नल राख्छौं। दु’र्घटना हुन्न। त्यो मेन रोड होइन, भित्री रोडमा सवारी चा’प हुँदैन।’ सरकारी कार्यालयहरूबीच एकआपसमा स’मन्वय नहुँदा विकास निर्माणमा यस्ता प्र’वृत्ति दो’होरिने गरेका छन्।

Comments

comments

सम्बन्धित शीर्षकहरु