विवाहको खुसीयाली हुदै गर्दा दु’र्भाग्य : तेरो लागि रातो साडी किनेर ल्याएको थिएँ… यति लामो बाटो कसरी एक्लै हिँडु म ?

SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ। विवाहको कार्ड बाड्न जादै गर्दा रमिताको ज्यान गएपछि उनका हुनेबाला श्रीमान प्रकाशले मार्मिक स्टाटस लेखेका छन ।दुइ जनाका केहि तस्बिर राख्दै उनले स्टाट्स लेखेका हुन् । उनले स्टाट्समा आफुले रातो साडी किनेर ल्याएको बताएका छन ।स्टाट्समा भनिएको छ -तेरो लागि रातो साडी किनेर ल्याएको थिए पर्सि हाम्रो बिहे कहाँ गाको छस त छिटो आइज न मेरो एक चिम्टी सिन्दुरको लागि तैले आफ्नो परिवार सब छोडेर मलाई साथी दिस तर मलाई बिचमै छोडेर किन गै’स ।उनले दु’खि हुदै लेखेका छन यति लामो बाटो कसरी एक्लै हिँडु म ।रोमन अंग्रेजीमा लेखिएको प्रकासको स्टाटस यस्तो छ –

tero laagi raato saadi lyaideko xu ni budhi parsi hamro bihe ho ka gaxas xito aaija n.. mero ek chimti sindurko laagi taile aafno family aafno life sob xoder mero sath dies tara malai bichmai xoder kin gais van ta eklai yato laamo baato kasari hinu ma hmm…kati sapana haru thiye taile kin dhoka dies maile vaneko hoin talai kei hunu pahila ma nai narahu vaner ta agadi kin gais malai xoder ma eklai k garu kaa jau van ta 

aaija n bihe garula ni yll biheko sadima mero sindur tero siudoma herne sapana xa mero ..ma ni xittai aauxu tasangai budhi nvulis hai mero wait garis ..chakhewako jodi jastai thiyo ni hamro maya abo ek gayepaxi arko aafai aauxu


त्यसैगारी राष्ट्रिय परिचयपत्र वितरणको कामलाई थप प्रभावकारी बनाइने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबार यहाँ आयोजना गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी अन्तक्र्रिया तथा अभिमुखीकरण कार्यक्रममा परिचयपत्र वितरण कार्यलाई वडा तहसम्म पु¥याउने जानकारी दिइयो ।

चितवन, ललितपुर, रसुवा, तनहुँ, कञ्चनपुर, जुम्ला र सप्तरीमा सो कार्यक्रम सञ्चालनमा आउँदैछ । चितवनका ९८ वडा मार्फत परिचयपत्रको फारम भर्ने काम शुरु हुन लागेको जनाइएको छ । यसका लागि ११७ कर्मचारी नियुक्तिको प्रक्रियामा रहेका छन् ।

ती कर्मचारीलाई २३ वटा समूहमा विभाजन गरी प्रत्येक पालिकाका वडामा पठाइने छ । दुई वर्षमा राष्ट्रिय परिचयपत्र बनाई सक्ने उद्देश्यका साथ सरकारले काम शुरु गरेको हो । पहिलो चरणमा छनोट भएका १५ जिल्लामध्ये सात जिल्लामा काम प्रभावकारी बनाउन लागिएको विभागका निर्देशक शिवराज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार व्यक्तिको सबै विवरण लिई परिचयपत्रमा राखिने छ । व्यक्तिगत विवरण राख्न सहज हुने भएकाले परिचय पत्र बनाउन लागिएको हो । नागरिकताका आधारमा विवरण सङ्कलन गर्ने भएकाले बाह्य जिल्लाको नागरिकताको हकमा स्थानीय तहको सिफारिसका आधारमा विवरण भरिने विभागले जनाएको छ ।

हालसम्म पाँचथर र मुख्य प्रशासनिक निकाय सिंहदरबारभित्र विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीका एक लाख १७ हजारलाई परिचयपत्र वितरण गरिएको छ । परिचय पत्रमा नागरिकको पृथक परिचय नम्बर उपलब्ध हुनेछ ।

आधुनिक सूचना प्रविधिमा आधारित राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणाली अवलम्बन गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा सहयोग पु¥याउने लक्ष्यका साथ परिचयपत्रको फारम भर्न लागिएको हो ।

राज्यबाट प्रवाह हुने सेवासँग आबद्ध गर्ने, राष्ट्रिय परिचय नम्बर र राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक स्मार्टकार्ड प्रदान गर्ने उद्देश्यले काम शुरु गरिएको महानिर्देशक जोशीले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले स्मार्ट सिटीमा स्मार्ट परिचयपत्र आवश्यक रहेको बताउनुभयो ।

शहरलाई स्मार्ट बनाउँदा आफ्नो परिचयलाई पनि सोहीअनुसार गर्नु अवलम्बन गर्दै जिल्लावासीलाई यो परिचयपत्र बनाउने काममा सहयोग पु¥याउन आग्रह गर्नुभयो । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जिल्लामा रहेका छ लाख ७५ हजार जनतालाई परिचयपत्रको फारम भर्नका लागि १०२ दिन लाग्ने भएकाले सोहीअनुसारको व्यवस्थापन मिलाउन लागिएको जानकारी दिनुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु