श्रीमतीको कपाल कोरिदिएको भिडियोलाई ‘अनै’तिक भिडियो’ भन्दै पुलिसले दुवैलाई प’क्राउ गर्यो !

SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अहिले सामाजिक संजालमा सार्वजनिक भएको एक जोडीको भिडियोलाई अनै’तिक भिडियो भन्दै पुलिसले दुवैलाई प’क्राउ गरे । भिडियोमा श्रीमानले श्रीमतीको कपाल कोरिदिएका छन् । उनीहरुलाई प’क्राउ गरेर पुलिसले अनुसन्धान गरिरहेको बताइएको छ ।

अनै’तिक भिडियोको आरो’पलाई दम्पतीलाई प’क्राउ गरेको यो घ’टना कुवेतको हो । डेलिमेलको रिपोर्ट अनुसार यी श्रीमान देशका अल्पसंख्यक समुदाय बिदुनका अुन् जसलाई देशको नागरिक समेत मानिँदैन । भिडियो सार्वजनिक भएपछि पुलिसले यी दम्पतीको घरमै गएर उनीहरुलाई पक्रा’उ गरेको हो ।

रिपोर्टका अनुसार भिडियोमा महिलाले केही अश्ली’ल कमेन्ट गरेको देखिएको दा’वी गरिएको छ । पुलिसले २१ जनवरीमा दम्पतीलाई गिर’फ्ता’र गरेको हो । पुलिसले उनीहरुवि’रुद्ध देशको क’डा शि’ष्टाचार का’नुनको उ’ल्लंघन गरेको आरो’पमा अनुसन्धान अगाडि बढाएको छ ।

कुवेतको एक अखबार अल कबासका अनुसार यो भिडियोमा केही युजरले आ’पत्तिज’नक कमेन्ट गरेका थिए । कुवेदमा विदुन समुदायका करिब १ लाख नागरिक बसोवास गर्छन् जसलाई सरकारले नागरिकता दिन चाहिरहेको छैन । कुवेत सरकार विदुन समूदायलाई अ’वैध निवासी मान्छ र उनीहरुलाई स्वास्थ्य, शिक्षाजस्ता आ’धारभू’त सुविधा पनि दिइँदैन ।

त्यसैगारी राष्ट्रिय परिचयपत्र वितरणको कामलाई थप प्रभावकारी बनाइने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबार यहाँ आयोजना गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी अन्तक्र्रिया तथा अभिमुखीकरण कार्यक्रममा परिचयपत्र वितरण कार्यलाई वडा तहसम्म पु¥याउने जानकारी दिइयो ।

चितवन, ललितपुर, रसुवा, तनहुँ, कञ्चनपुर, जुम्ला र सप्तरीमा सो कार्यक्रम सञ्चालनमा आउँदैछ । चितवनका ९८ वडा मार्फत परिचयपत्रको फारम भर्ने काम शुरु हुन लागेको जनाइएको छ । यसका लागि ११७ कर्मचारी नियुक्तिको प्रक्रियामा रहेका छन् ।

ती कर्मचारीलाई २३ वटा समूहमा विभाजन गरी प्रत्येक पालिकाका वडामा पठाइने छ । दुई वर्षमा राष्ट्रिय परिचयपत्र बनाई सक्ने उद्देश्यका साथ सरकारले काम शुरु गरेको हो । पहिलो चरणमा छनोट भएका १५ जिल्लामध्ये सात जिल्लामा काम प्रभावकारी बनाउन लागिएको विभागका निर्देशक शिवराज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार व्यक्तिको सबै विवरण लिई परिचयपत्रमा राखिने छ । व्यक्तिगत विवरण राख्न सहज हुने भएकाले परिचय पत्र बनाउन लागिएको हो । नागरिकताका आधारमा विवरण सङ्कलन गर्ने भएकाले बाह्य जिल्लाको नागरिकताको हकमा स्थानीय तहको सिफारिसका आधारमा विवरण भरिने विभागले जनाएको छ ।

हालसम्म पाँचथर र मुख्य प्रशासनिक निकाय सिंहदरबारभित्र विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीका एक लाख १७ हजारलाई परिचयपत्र वितरण गरिएको छ । परिचय पत्रमा नागरिकको पृथक परिचय नम्बर उपलब्ध हुनेछ ।

आधुनिक सूचना प्रविधिमा आधारित राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणाली अवलम्बन गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा सहयोग पु¥याउने लक्ष्यका साथ परिचयपत्रको फारम भर्न लागिएको हो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु