मुकेश अम्बानीको आलिशान महलमा अ’चानक च’ल्यो गो’ली, एक जनाको मृ त्यु

SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। कुनै पनि देशका चर्चित व्यक्तिको सुरक्षाको जिम्मा सरकारले लिएको हुन्छ । यस्तै, एशियाका सबैभन्दा धनि व्यक्ति रिलायन्स इन्डस्ट्रीजका अध्यक्ष मुकेश अम्बानीको घरमा पनि सुरक्षाकर्मी तै’नाथ गरिएको छ । उनको सुरक्षामा केन्द्रीय रिजर्व पुलिस बल (सीआरपीएफ) लगाइएको छ । अहिले बाहिर आएको खबरले सबैलाई त’र्साएको छ ।

सीआरपीएफ का क’माण्डोको गो”ली ला”गेर ज्या’न गएको कुरा बाहिर आएको छ । प्रहरीका अनुसार सीआरपीएफका ३१ वर्षीय हवल्दार देवान रामभाई बाकोत्र अम्बानीको निवास एन्टिलिया बाहिर बुधवार साँझ घा’इते अवस्थामा फेला परेका हुन् । उनले बोकेको रा’इफल अ’चानक च’ल्दा उनी गम्भीर घा’इते भएका थिए । उनको छा’तीमा दु’ई ला’गेको थियो र उपचारको क्रममा ज्या’न गयो ।

सीआरपीएफका एक अधिकारीका अनुसार देवान ठेस खाएर ल’ड्यो, त्यसपछि उनको स्वचालित रा’इफ’लबाट भ’टाभट गो’ली च’ल्न थालेपछि उनलाई दुई गो’ली ला’ग्यो । उनलाई तुरुन्तै उनका सहकर्मी सुरक्षाकर्मीले अस्पताल लगेका हुन् । तर उनको उपचारको क्रममा बुधबार राती मृ’त्यु भयो । बिहीबार पो’स्टमा’र्टम पछि देवानको श’व उनको परिवारलाई बुझाईएको छ । देवन गुजरातको जुनागढ़ निवासी थिए । उनी २०१४ मा सीआरपीएफमा भर्ना भएका थिए ।

मुम्बईका पुलिस उपायुक्त राजीव जैनले मृ’तक सीआरपीएफ कास्टेबल देवानको श’व दक्षिण मुम्बईको पेद्दार रोड स्थित मुकेश अम्बानीको निवास बाहिर सीआरपीएफ चौकीमा भेट्टाएको जानकारी दिए । प्रहरीका अनुसार यो एक दु’र्घटना’बश भएको ग’ल्ती हो यसलाई आ’त्मह’त्या भन्न मिल्दैन । गमदेवी प्रहरी चौकीमा दुर्घ’टना’त्मक मृ’त्युको मु’द्दा दर्ता गरिएको छ र घ’टनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ ।

मुकेश अंबानीलाई जेड प्लस स्तरको उच्च सुरक्षा दिइएको छ । सीआरपीएफ अम्बानी र उनको परिवारका सदस्यहरूलाई सुरक्षा गर्न तै’नाथ गरिएको छ । सीआरपीएफ पनि उनकी पत्नी नीता अंबानीको सुरक्षामा छ । नीता अम्बानीलाई वाय प्रकारको सुरक्षा प्रदान गर्ने गरिएको छ ।

त्यसैगारी पूर्वयुवराज्ञी हिमानी शाहको जन्म १ अक्टोबर, १९७६मा भारतको राजस्थान सिकरमा भएको हो । हिमानी भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहको कोखबाट जन्नम लिएकी हुन् । हिमानीको सन् २००० मा पूर्वयुवराज पारससँग बिहे भएको थियो । उनले छोरा हृदयेन्द्र शाह, र छोरीहरू पूर्णिका शाह, एवं कृतिका शाहलाई जन्न दिएकी हुन् ।

उनले प्राकृतिक विपत्तिमा परेकालाई सहयोग गर्न ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गरेक छिन् । ट्रष्टकी अध्यक्ष समेत रहेकी उनि ४४ वर्ष लाग्दा पनि उतिकै सुन्दर देखिएक छिन् । त्यस्तै पछिल्लो समय मोडल तथा युट्युबर सोनिका रोकायासँगको हिमचिमका कारण चर्चाका आएका पूर्वयुवराज पारस शाहले आफू राजा हुने आशक्तिको मानिस नभएको बताएका छन् । खबरहबसँगको संक्षिप्त कुराकानीमा पूर्व युवराज पारसले हरेक काम गर्न आफू स्वतन्त्र भएको बताए ।

रोकायासँग हिमचिम बढेको र उनलाई लिएर मोटरसाइकलमा हुँइकिएको भिडियो बारे पारसले प्रश्न गरे, ‘म राजा हुँ र मोटरसाइकलमा हिँड्दा लाज मान्नुपर्ने ?’ आफू राजा हुनका लागि नजन्मिएको र राजसी ठाँटको मान्छे पनि नभएको पारसको प्रतिक्रिया थियो । ‘मोटरसाइकलमा हिँड्दा स्वतन्त्र हुन्छु, त्यसैमा हिँड्छु’ खबरहबसँगको कुराकानीमा पारसले भने,‘म साधुको जस्तो जीवनशैली बिताउँछु।’

निर्मल निवासमा पारस शाहलाई प्रवेश निषेध रहेको विषयसमेत चर्चामा रहेको बेला पारसले आफू निर्मल निवासमा नभई छुट्टै अपार्टमेन्टमा बसिरहेको स्वीकार गरे । उनले भने,‘ धन सम्पत्तिको नाममा मसँग एउटा मोटरसाइकल, गाडी र अपार्टमेन्ट मात्र रहेको छ ।’

पारसले आफूमा सत्ताको लालसा नभएको दाबी गरेका छन् । आफूलाई सत्तामा जाने, शक्ति हासिल गर्ने र राजा हुने आशक्ति नभएको भन्दै पारसले भने, ‘म राजा हुने आशक्तिको मान्छे होइन, ज्ञानी र ध्यानी हुन्छु, अध्ययनमै समय बिताउँछु ।’ पूर्व युवराजको जीवनशैली र व्यवहारबारे आलोचना भइरहेको बेला पारसले भने आफूलाई त्यस्ता कुराले कुनै प्रभाव नपर्ने बताएका छन् ।

‘जसले जे सुकै भनोस्, म खुला मान्छे हुँ र त्यही चाहन्छु’ पारसले भने,‘लुकाउन के जरुरी छ र !’ पासरले अहिले आफू अध्ययनमा केन्द्रित रहेको बताएका छन् । पूर्वीय दर्शनको अध्ययनमा आफू लागेको पारसको भनाइ छ । ‘म अहिले पूर्वीय दर्शनको अध्ययनमा छु’ पारसले भने,‘म हिजाको जस्तो होइन, अब कुनै गल्ती हुँदैन ।’

Comments

comments

सम्बन्धित शीर्षकहरु