दुबईबाट अपरिचित दाईले रमिताको लागि लेखेको चिठीले ३ करोड नेपालीको मन रुने छ …….

SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रीय प्यारी
बहिनी रमिता
हार्दिक श्र-द्धाञ्जली
म अपरिची दाजुको तर्फवाट तिम्रो आत्माले शान्ती पावस स्वर्गमा वास पावस भन्न चाहान्छु । हुनत: प्यारी वहिनि रमिता तिमिले यो अपरिचित दाजुको लेखाइ र भनाइलाइ नत देख्न सक्छेउ न पढ्न नै तै पनि मन थाम्न सकिन लेख्न सुरु गरे । तिम्रो मृ-त्युले पुरै देश तातियको छ । जताततै सामाजिक संजालको भित्तामा तिम्रो मात्र पोस्ट गरियको छ त्यसमा मैले धेरै दु:ख व्यक्त गरे शेहेर गरे तर मनले शान्त मानेन आज तिम्रो लागि केही लेख्न वा’ध्य भय बहिनी रमिता ।

बहिनी रमिता मैले देखेको त छैन अहिले तिम्रो घरमा के चलिरहेको छ ? मलाइ लाग्छ जताततै सन्नाटा छायको होला तिम्रो मम्मी, वुवा वे’हिसिमा छोरी छोरी भन्दै चि’च्याउनु भयको होला । मलाइ थाहा छ तिमी जस्तै बहिनी मैले पनि गु’मायको हु । त्यस समय कस्तो थियो मेरो मम्मी , वुवाको हालत म बुझ्न सक्छु । त्यही भयको छ तिम्रो घरमा तर तिमिले छोडेर गयौ पा’पी दैवले भनौ या पा’पी गाडी चालकले तिमिलाइ लियर गयो । तर तिम्रो आफन्त , दाजु भाइ,दिदी बहिनी छरछिमेक तिमिलाइ सम्झेर आँसु बगाइ रहेका छन । तिम्रा श्रीमान तिमिलाइ सम्झेर पागल जस्तै भयर तिमि कहाँ आउछु भन्दै छन । तिमिलाइ भन्दा पी’डा यहाँ रहनेलाइ भयको छ बहिनी रमिता ।

बहिनी तिम्रो दुलहिनी बन्ने सपना यो जुनिमा त पूरा भयन अब अर्को जुनिमा पक्कै पूरा हुनेछ । त्यतिखेर तिमिलाइ कसैले पनि रिक्ने छैन तिमिलाइ दुलहिनी वन्नलाइ ।
तिमी जहाँ छौ तिम्रो आत्माले स्वर्गमा बास पावस ।

हार्दिक श्रद्धाञ्जली बहिनी रमिता
अपरिची तिम्रो दाजु: नरेश कुँवर
सुर्खेत ,
हाल: दुवै
त्यसैगारी राष्ट्रिय परिचयपत्र वितरणको कामलाई थप प्रभावकारी बनाइने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबार यहाँ आयोजना गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी अन्तक्र्रिया तथा अभिमुखीकरण कार्यक्रममा परिचयपत्र वितरण कार्यलाई वडा तहसम्म पु¥याउने जानकारी दिइयो ।

चितवन, ललितपुर, रसुवा, तनहुँ, कञ्चनपुर, जुम्ला र सप्तरीमा सो कार्यक्रम सञ्चालनमा आउँदैछ । चितवनका ९८ वडा मार्फत परिचयपत्रको फारम भर्ने काम शुरु हुन लागेको जनाइएको छ । यसका लागि ११७ कर्मचारी नियुक्तिको प्रक्रियामा रहेका छन् ।

ती कर्मचारीलाई २३ वटा समूहमा विभाजन गरी प्रत्येक पालिकाका वडामा पठाइने छ । दुई वर्षमा राष्ट्रिय परिचयपत्र बनाई सक्ने उद्देश्यका साथ सरकारले काम शुरु गरेको हो । पहिलो चरणमा छनोट भएका १५ जिल्लामध्ये सात जिल्लामा काम प्रभावकारी बनाउन लागिएको विभागका निर्देशक शिवराज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार व्यक्तिको सबै विवरण लिई परिचयपत्रमा राखिने छ । व्यक्तिगत विवरण राख्न सहज हुने भएकाले परिचय पत्र बनाउन लागिएको हो । नागरिकताका आधारमा विवरण सङ्कलन गर्ने भएकाले बाह्य जिल्लाको नागरिकताको हकमा स्थानीय तहको सिफारिसका आधारमा विवरण भरिने विभागले जनाएको छ ।

हालसम्म पाँचथर र मुख्य प्रशासनिक निकाय सिंहदरबारभित्र विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीका एक लाख १७ हजारलाई परिचयपत्र वितरण गरिएको छ । परिचय पत्रमा नागरिकको पृथक परिचय नम्बर उपलब्ध हुनेछ ।

आधुनिक सूचना प्रविधिमा आधारित राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणाली अवलम्बन गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा सहयोग पु¥याउने लक्ष्यका साथ परिचयपत्रको फारम भर्न लागिएको हो ।

राज्यबाट प्रवाह हुने सेवासँग आबद्ध गर्ने, राष्ट्रिय परिचय नम्बर र राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक स्मार्टकार्ड प्रदान गर्ने उद्देश्यले काम शुरु गरिएको महानिर्देशक जोशीले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले स्मार्ट सिटीमा स्मार्ट परिचयपत्र आवश्यक रहेको बताउनुभयो ।

शहरलाई स्मार्ट बनाउँदा आफ्नो परिचयलाई पनि सोहीअनुसार गर्नु अवलम्बन गर्दै जिल्लावासीलाई यो परिचयपत्र बनाउने काममा सहयोग पु¥याउन आग्रह गर्नुभयो । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जिल्लामा रहेका छ लाख ७५ हजार जनतालाई परिचयपत्रको फारम भर्नका लागि १०२ दिन लाग्ने भएकाले सोहीअनुसारको व्यवस्थापन मिलाउन लागिएको जानकारी दिनुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु