क्वारेन्टाइनमा राखिएका नेपाली भन्छन्, ‘ हामी सु’रक्षित छौं’ ,चि’न्ता नगर्न सबैसँंग आ’ग्रह

SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भक्तपुर- चीनबाट नेपाल फर्काइ क्वारेन्टाइनमा राखिएका नेपालीहरुले आफूहरु सु’रक्षित भएको सुनाएका छन्। नेपाल विद्युत प्राधीकरण तालिम केन्द्र खरिपाटी भक्तपुरस्थित क्वारेन्टाइनमा रहेका उनीहरुले नेपाल पुगेपछि पनि आफूहरुले विश्व स्वास्थ्य सं’गठनको अन्तर्राष्ट्रि«य मा’पदण्ड अनुसार सेवासुविधा पाएकोमा खुशी व्यक्त गरे। नेपाल जस्तो देशले पनि आफूहरुले सोचे भन्दा बढी सेवासुविधा दिएर राखेको भन्दै नेपाल सरकारप्रति आभार प्र’कट गरे। क्वारेन्टाइनमा रहेका नेपालीहरुले टेलिफोनमा भने, ‘हामी सबैजना ठिक छौं, यहाँं सबै कुरा ठिकठाक छ। त्यसकारण कसैले केही पनि चि’न्ता लिनुपर्ने अवस्था छैन।’

उनीहरुले आफूहरुप्रति चि’न्ता लिएर स’हानुभूति प्रकट गरेकोमा सबै नेपालीप्रति पनि धन्यवाद ज्ञा’पन गरे। उनीहरुले क्वारेन्टाइनमा राखिएको पहिलो दिन नै आफूहरु सबैको आवश्यक प’रिक्षणका लागि खकार र सिगान लगिएको जानकारी पनि गराए। साथसाथै स्वास्थ्य टोलीले नि’यमित नि’गरानीमा राखेको पनि जनाए। यस्तै, त्यहाँं रहेका सबैलाई सु’रक्षाको दृष्टिले अ’पनाउनुपर्ने सम्पूर्ण सेवासुविधाहरु उपलब्ध गराइएको बताए। हो’चांग युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीमा पीचएडी अध्ययनरत रही हाल क्वारेन्टाइनमा रहेका दिगम्वर खोतेजाले नेपाल आएपछि थप हा’इजेनिक (स्वस्थ) खाना खान पाएकोमा विशेष आ’भार व्यक्त गरे।

‘हामीलाई यहाँं खानादेखि सबैकुराको राम्रो ब’न्दोबस्त छ, उनले भने, ‘आवश्यकता अनुसार स्वास्थ्यकर्मीको टो’लीले नि’यमित चे’कजाँंच गरिराहेको छ।’ उनले आफूहरु क्वारेन्टाइनमा रहेको क्षेत्र चाँंगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रलगायतले पनि टेलिफोन सम्पर्क गरी चा’सो देखाइरहेकोमा ध’न्यवाद व्यक्त गरे। कोही पढेर, कोही खेलेर त कोही खुला ठाउँं भएकोले निश्चित क्षेत्रमा हिडडुल गरेर रमाइलो गरिरहेको जानकारी उनले गराए। रमाइलोको लागि खेलकुदलगायतका विभिन्न सामग्रीहरु रहेकोले आफूहरुलाई दिन बि’ताउन पनि सहज भएको उनीहरुले बताए।

त्यसैगारी पूर्वयुवराज्ञी हिमानी शाहको जन्म १ अक्टोबर, १९७६मा भारतको राजस्थान सिकरमा भएको हो । हिमानी भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहको कोखबाट जन्नम लिएकी हुन् । हिमानीको सन् २००० मा पूर्वयुवराज पारससँग बिहे भएको थियो । उनले छोरा हृदयेन्द्र शाह, र छोरीहरू पूर्णिका शाह, एवं कृतिका शाहलाई जन्न दिएकी हुन् ।

उनले प्राकृतिक विपत्तिमा परेकालाई सहयोग गर्न ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गरेक छिन् । ट्रष्टकी अध्यक्ष समेत रहेकी उनि ४४ वर्ष लाग्दा पनि उतिकै सुन्दर देखिएक छिन् । त्यस्तै पछिल्लो समय मोडल तथा युट्युबर सोनिका रोकायासँगको हिमचिमका कारण चर्चाका आएका पूर्वयुवराज पारस शाहले आफू राजा हुने आशक्तिको मानिस नभएको बताएका छन् । खबरहबसँगको संक्षिप्त कुराकानीमा पूर्व युवराज पारसले हरेक काम गर्न आफू स्वतन्त्र भएको बताए ।

रोकायासँग हिमचिम बढेको र उनलाई लिएर मोटरसाइकलमा हुँइकिएको भिडियो बारे पारसले प्रश्न गरे, ‘म राजा हुँ र मोटरसाइकलमा हिँड्दा लाज मान्नुपर्ने ?’ आफू राजा हुनका लागि नजन्मिएको र राजसी ठाँटको मान्छे पनि नभएको पारसको प्रतिक्रिया थियो । ‘मोटरसाइकलमा हिँड्दा स्वतन्त्र हुन्छु, त्यसैमा हिँड्छु’ खबरहबसँगको कुराकानीमा पारसले भने,‘म साधुको जस्तो जीवनशैली बिताउँछु।’

निर्मल निवासमा पारस शाहलाई प्रवेश निषेध रहेको विषयसमेत चर्चामा रहेको बेला पारसले आफू निर्मल निवासमा नभई छुट्टै अपार्टमेन्टमा बसिरहेको स्वीकार गरे । उनले भने,‘ धन सम्पत्तिको नाममा मसँग एउटा मोटरसाइकल, गाडी र अपार्टमेन्ट मात्र रहेको छ ।’

पारसले आफूमा सत्ताको लालसा नभएको दाबी गरेका छन् । आफूलाई सत्तामा जाने, शक्ति हासिल गर्ने र राजा हुने आशक्ति नभएको भन्दै पारसले भने, ‘म राजा हुने आशक्तिको मान्छे होइन, ज्ञानी र ध्यानी हुन्छु, अध्ययनमै समय बिताउँछु ।’ पूर्व युवराजको जीवनशैली र व्यवहारबारे आलोचना भइरहेको बेला पारसले भने आफूलाई त्यस्ता कुराले कुनै प्रभाव नपर्ने बताएका छन् ।

‘जसले जे सुकै भनोस्, म खुला मान्छे हुँ र त्यही चाहन्छु’ पारसले भने,‘लुकाउन के जरुरी छ र !’ पासरले अहिले आफू अध्ययनमा केन्द्रित रहेको बताएका छन् । पूर्वीय दर्शनको अध्ययनमा आफू लागेको पारसको भनाइ छ । ‘म अहिले पूर्वीय दर्शनको अध्ययनमा छु’ पारसले भने,‘म हिजाको जस्तो होइन, अब कुनै गल्ती हुँदैन ।’

Comments

comments

सम्बन्धित शीर्षकहरु