१२ दिनमा डेढ करोडले हेरेको आङ नै सिरिङ्ग हुने भिडियो (भिडियो सहित )

यहाँ एउटा साँढे सात मिनेटको साइकलिङमा रोमाञ्चको हद नै पार गरेको भिडियो प्रस्तुत गरिएको छ । प्रसिद्ध स्कटिश ट्रायल साईक्लीसट डेनी मेकअस्किलको यो आङनै सिरिङ्ग हुने शान्दार भिडियो अहिले इन्टरनेटमा निकै चर्चाको बिषय बनेको छ ।

१२ दिन पहिले भिडियो शेयरिङ साइट यूट्युबमा पोष्ट गरिएको यस भिडियोलाइ अहिले सम्म १ करोड ६६ लाख ८७ हजार मानिसहरूले हेरिसकेका छन ।

उक्त भिडियोलाइ १ लाख १४ हजार भन्दा धेरै मानिसहरूले लाइक समेत गरेका छन । यस भिडियोमा निकै रोमाञ्चक तरिकाले पहाडहरू तथा यस्ता ठाउँहरूमा साइकलिङ गरेको देखाइएको छ ।

जहाँ तपाइँ घुम्न जानका लागी जानु अघि तपाइँ पनि धेरै पटक सोच्नु हुनेछ ।

भिडियो हेर्नुहोस

Comments

comments

सम्बन्धित शीर्षकहरु