लकडाउनमा करोडपति बुवाआमा घरनिकाला, औ’ष’धी खाने पैसा नभएपछि धरधरी रोइन् [भिडियो सहित]

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । वौद्धको चिनचुलीका ६२ वर्षका रामप्रसाद हुमागाई र वशन्ती हुमागाईलाई आफ्नै परिवारका सदस्यले घर निकाला गरेपछि बि’चल्ली परेका थिए । आफ्नो सन्तान नभएपछि दाजुभाईको छोरावुहारीको आश्रयमा बसेका उनीहरुलाई घर निकाला गरिदिएपछि बि’चल्ली भएको थियो। आफ्नो करोडौं रुपैया पर्ने घरवास हुँदा पनि उनीहरु अहिले सडकमा आएका छन्। घर परिवारका सदस्यले छोराछोरी छैनन् भन्दै आफुहरुलाई हे’ला गर्ने गरेको उनीहरुले बताएका छन् ।

उनीहरुको बारेमा भिडियोमा समाचार सार्वजनिक भएपछि तिनै छोरावुहारी अहिले आमावुवालाई लिन आएका छन् । ति वृद्ध आमाबुवाले आफ्ना छोरावुहारीले आफुहरुलाई कु’टपि’ट गर्ने गरेको बताए । वृद्धवृद्धाले सडकमा मा’गेर जिवन गु’जारा गर्ने गरेका थिए।

करोडौंको सम्पत्ती र निकै ठूलो घर भएपनि परिवारका सदस्यले निकालेपछि उनीहरु काठमाडौंमा कोठा भाडा लिएर बसेका थिए । भिडियो सार्वजनिक भएपछि सहयोगीले दिएको पैसाले कोठाभाडा तिरेको उनीहरुले बताएका छन् । छोराछोरीले आफुहरुलाई बि’रा’मी हुँदा पनि खान नदिने र यातना दिने गरेका कारण बस्न नसकेको बताएका छन्। ससुराले बनाएको घर भएकाले सबै परिवार संगै बस्ने गरेको उनीहरुको भनाई छ।

तीन चुलकिो वडा नम्बर ३ मा बस्दै आएका उनीहरुलाई घरवेटीले को’रोना स’र्छ भनेर निकालेपछि उनीहरु सडकमा आए । त्यस्ता वृद्धलाई सडकमा अ’लप’त्र परेको देखेपछि अन्य छिमेकीले उनीहरुलाई बस्ने ब्यवस्था मिलाइदिएका हुन् । मयुरको प्वाँख बेचेर जिवन चलाउँदै आएका उनीहरु आमा बसन्ती पनि दमको रो’गी र वृद्ध रामप्रसाद पनि लडेर वि’रामी भएपछि उपचार पनि गर्न सकेका छैनन्।

लकडाउनका कारण कतै बाहिर पनि निस्कन नपाउँदा थप वि’चल्ली भएको हो । यसरी घर वाहिर बसेको ६ वर्ष भन्दा बढी भएको बताए । मयुरको प्वाँख बेचेर आएको सानो आम्दानीले जिवन गुजारेका उनीहरुलाई सहयोगका लागि आह्वान गर्दै युटुवरले भिडियो सार्वजनिक गरेका छन्।

यस्तै, को’रोना म’हामारीले विश्व नै त्रा’हिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने को’रोना भा’इरस निर्मुल गर्ने औषधी तयार गरेको दा’बी गर्नुभएको छ । प्राध्यापक डा. ललितकुमार दासले विभिन्न स्वास्थ्यवद्र्धक जडिबुटीको सम्मिश्रणबाट त्यस्तो औषधीको निर्माण गरेको दा’बी गर्दै राससलाई बताउनुभएको हो । भारतको बनारस हिन्दु विश्वविद्यालयबाट फाइटो केमेष्ट्रीमा पिएचडी उपाधि हासिल गर्नुभएका डा. दासले करिब २५ दिनदेखि आफ्नो प्रयोगशालामा केही एन्टीअक्सिडेन्ट याक्टिभिटी र इन्जीमेटिक याक्सन भएको प्लान्ट लिएर शोध गरी सो औषधी तयार गरेको जानकारी गराउनुभयो ।

वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा यसको थप परीक्षणका लागि चाहिने सुविधा नभएको बताउँदै डा. दासले सरोकारवालासँग सहयोगको आव्हान समेत गर्नुभएको छ । उहाँले को’रोना भा’इरसको औषधी निर्माण गर्न क’डा मेहनत गरेको र यस क्रममा विभिन्न निर्देशिकाहरू अनुरुप काम गरेको दा’बी पनि गर्नुभयो ।

यसअघि उहाँले जडीबुटीमा आधारित हर्वल स्यानिटाइजर बनाउनुभएको थियो । अध्ययन संस्थानका प्रमुख विजय यादवलगायतका वैज्ञानिक र रसायनविज्ञहरू आज उहाँले अनुसन्धान गरेकोे प्रयोगशालामा पुगेर जानकारी समेत लिनुभएको छ । चीन, जर्मनी, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, फ्रान्स र क्यानाडा लगायतका दर्जनौं मुलुकमा को’रोनाको उपचार पद्धति र औषधीको खोजी भइरहेको तर सफलता हासिल नभइसकेको अवस्थामा नेपालका वैज्ञानिकले तयार गरेको यो औषधीको थप परीक्षण हुन बाँकी नै छ ।

नेपाल सरकार, विश्वविद्यालयहरू तथा विश्व स्वास्थ्य सङ्गठनजस्ता अधिकारिक निकायले आवश्यक परीक्षणको व्यवस्था गरेमा यसको प्रभावकारिताबारे निस्कर्षमा पुग्न सकिनेछ । डा. दासको दा’बीलाई पुष्टि गर्न धेरै चरण पार गर्नुपर्ने छ । विगत २२ वर्षदेखि अनुसन्धान र अध्यापनमा संलग्न डा दास बागमती प्रदेशको केमिकल सोसाइटीका उपाध्यक्ष समेत हुनुहुन्छ । रासस

Comments

comments

सम्बन्धित शीर्षकहरु