सलमानले गाएको गीतः एक हप्ता मै पौने ३ करोड भ्यूज (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लकडाउनमा बलिउड अभिनेता सलमान खानको म्युजिक भिडियो सार्वजनिक भएको छ ।‘ तेरे बिना’को म्युजिक भिडियोमा अभिनेता सलमान र ज्याकलिन फर्ना्न्डिजको अभिनय रहेको छ । गीतको भिडियोमा उनिहरु दुबै घोडा माथि मस्ति गरेका छन् ।सब्बिर अहमदको शब्द र आदित्य देवको संगीत संयोजन रहेको यस गीत आइतबार सार्वजनिक भएको हो । गीतमा सलमान खानले नै गाएका छन् । उक्त गितले ६ दिनमा नै २ करोड ७६ लाख भन्दा बढी भ्यूज पाएको छ ।

केही दिनअगाडी ज्याकलिन लकडाउनको कारणले गर्दा सलमानसँग फार्म हाउसमा थुनिएको समाचार प्रकाशित भएको थियो ।

<iframe width=”708″ height=”375″ src=”https://www.youtube.com/embed/yomgbBEpErE” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>

Comments

comments

सम्बन्धित शीर्षकहरु