पहिले भाग्ने प्रयास गरेका थिए, पछि भेटियो क्वारेन्टिनमै पुरुषको श’व

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जिल्लाको घिरिङ गाउँपालिकाका एक ४९ वर्षीय व्यक्तिले मङ्गलबार राति आ’त्मह’त्या गरेका छन्। भारत रोजगारीमा गएका उनी गत असार ४ गते घर आएका थिए।

शुरुमा उनलाई सरस्वती मा’ध्यमि’क विद्यालयको क्वारेन्टिनमा राखिएको भए पनि भा’ग्ने प्रयास गरेका थिए। गाउँपालिकाले त्यसपछि सु’र’क्षित स्थान चन्द्र’ज्योति माध्यमिक विद्यालयको क्वारेन्टिनमा राख्दै आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी ना’यब उप’रीक्षक युवराज ति’मि’ल्सिनाले जानकारी दिनुभयो । हाल उक्त क्वारेन्टिनमा चार जना बाँ’की छन्।

“ती व्यक्तिमा मानसिक समस्या रहेको जानकारी पाएको छु”, उहाँले भ’न्नुभ’यो, “घ’ट’नाको जानकारी पाएल’गत्तै यहाँबाट एक प्रह’री टो’ली पठाइएको छ । सुर’क्षित’रूपमा श’व व्यवस्थापन गर्नका लागि स्वा’स्थ्य’कर्मी टो’लीसमे’त घ’टना’स्थल पुगेका छन् ।”

तनहुँमा म’ङ्गलबार मात्रै वि’भिन्न स्थानमा गरी अन्य तीन जना’ले आ’त्मह’त्या गरेको प्र’हरीले जनाएको छ । त’नहुँमा आ’त्मह’त्या गर्नेको स’ङ्ख्या दिनप्र’तिदिन बढ्दै गएको छ। मानसिक त’नाव, प्रेम’मा अस’फल, गरि’बीका कारण समाजमा यस्ता घ’ट’ना घ’ट्ने गरेको अनु’स’न्धा’नबाट खुलेको प्रहरीले जनाएको छ ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु