टोखामा तीन वर्षमा १०६ उजुरी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडाैं । टोखा नगरपालिकामा तीन वर्षको अव’धिमा विभिन्न घ’टनाका १०६ उ’जुरी परेको छ । काठमाडौँको उ’त्तरी क्षेत्रमा रहेको टोखा नगरपालिकामा आ’र्थिक वर्ष २०७४/०७५ मा ३१, आव २०७५/०७६ मा ३६ र आव २०७६/०७७ मा ३९ उ’जुरी दर्ता भएका हुन् । टोखा नगरपालिका न्या’यिक समि’तिका सदस्य ए’वं टोखा नगरपालिका–७ का वडा’सदस्य गो’पी पाठकले नगरपालिकामा घ’रेलु हिं’सा, जग्गा जमिन मि’चि’एको, बाटोको झग’डासम्ब’न्धि बढी उ’जुरी पर्ने गरेको जान’कारी दिनुभयो ।

भिडियो हेर्नुहोस

टोखा नगरपालिकाले उ’जुरी परेका १०६ मध्ये २४ उ’जुरीको फैसला गरि’सकेको छ । यस्तै, मु’ता’वि’कमा १६, काठमाडौँ जिल्ला अ’दालत पठाएको पाँच, मे’लमिलाप गरिएको २०, लगत क’ट्टा गरिएको १५ र का’रवा’ही प्रक्रि’यामा रहेको २६ उ’जुरी छन् ।

न्यायिक समितिका सं’योजक एवं नगरपालिकाकी उ’पप्र’मुख ज्ञानमाया ड’ङ्गो’लले बाँकी मु’द्दाको पनि चाँडो टु’ङ्गो लगाउने गरी नगरपालिकाले काम गरिरहेको बता’उनुभयो । “हामी नि’रन्तर छलफलमा छौँ, बन्दा’बन्दीका कारण र उ’जुरी परेका केही व्य’क्ति नगरपालिकाभन्दा बाहिर रहेकाले केही मु’द्दा टु’ङ्ग्याउन बाँ’की छ”, उहाँले भ’न्नुभयो ।

टोखा नगरपालिकाको इ’जलास ह’प्ता’को ह’रेक सोमबार बस्दै आएको छ । धेरै मु’द्दा भएको समयमा लगातार दुई÷तीन दिनसम्म स’मेत इजलास बस्ने गर्दछ । टोखाले अब ह’प्ता’को दुई दिन इजलास बस्ने गरी गृहकार्यसमेत अ’गाडि बढाएको छ । उप’प्रमु’ख ड’ङ्गो’लले नयाँ आर्थिक व’र्षको शुु’रुआत’सँगै सबै मु’द्दा टु’ङ्ग्या’उने गरी नगरपालिकाले काम गरिरहेको स्प’ष्ट पार्नुभयो ।’

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

सम्बन्धित शीर्षकहरु