३० वर्षपछि लिग जित्दा पारस खुसीले गदगद हुदै लेखे यस्तो स्टाटस ! सबै चकित !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

१२ असार काठमाडौं । ३० वर्षको पर्खाइपछि लिभरपुलले प्रिमियर लिगको उपाधि जित्दा अहिले संसारभर रहेको यसका समर्थकहरु खुसी मनाइरहेका छन् । शुक्रबार बिहानै भएको खेलमा चेल्सीले म्यानचेष्टर सिटीलाई २-१ ले पराजित गर्दा लिभरपुल नखेली नै ७ खेल अगावै च्याम्पियन बनेको हो । पछिल्लो पटक लिभरपुलले १९८९-९० मा लिग जितेको थियो । त्यही लिभरपुलका फ्यान हुन नेपाली क्रिकेटर पारस खड्का ।
भिडियो हेर्नुहोस

नेपाली राष्ट्रिय टिमका अलराउण्डर पारस खड्काले पनि आफ्नो प्रिय क्लबले तीन दशकपछि उपाधि जितेको खुसी मनाएका छन् । निवर्तमान कप्तानसमेत रहेका पारसले त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा लिभरपुलको जर्सी लगाएर खिचेको फोटोमा सामाजिक सञजालमा पोष्ट गर्दै ३० वर्षको प्रतिक्षा सकिएको बताएका छन् ।

‘हामी लिभरपुल फुटबल क्लबको लागि आज ३० वर्षको प्रतिक्षा अन्त्य भएको छ । यो यात्रा अनौठो रह्यो र आशा छ आउने दिनमा अझै निरन्तर हुनेछ,’ पारसले फेसबुकमा लेखेका छन् । ‘नेपाल फुटबलको होमबाट, जहाँ हामी फुटबलको उत्कृष्ट क्षण आउने दिनमा मनाउनेछौँ र ऐतिहासिक क्षण जस्तै खुसी मनाउनेछौँ ।’

पारसले त्यसअघि ३० वर्षको प्रतिक्षा सकियो भन्दै पोष्ट गरेका थिए र यो स्टेभन जेरार्डका लागि भनेका थिए । पारस जेरार्डको फ्यानसमेत हुन् ।

त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् । त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् ।

उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ । मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले गम्भीर समस्या निम्त्याउने गरेको पाइन्छ ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु