खाडीमा नेपालीको द’र्दनाक अवस्था, १६२ पटकमा पनि उठेन दूतावासकाे फोन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दोहा । नेपालले बैदेशिक रोजगारीमा गएकाहरुले पठाएको पैसाले अहिलेसम्म मुलुक चलाइरहेको छ भन्दा पनि फरक नपर्ला तर पनि स’मस्या पर्दा नेपाल सरकार तथा खाडीस्थित त्यहाँ खोलिएका दूतावासहरु प्रया जस्तो रमिले जस्तै बनेर बसीरहेका छन्। गत हप्ता एउटा भिडियो भा’इरल भयो त्यो भिडियो थियो यूएईस्थित नेपाली दूतावासको । आफु कार्यरत कम्पनीले कामबाट निकाली दिएपछि आफ्नो स’मस्या लिएर शि’व बच्चन शाह दुतावास पुगे ।

आफ्नो स’मस्याको पोका बोकेर गएका उनलाई दूतावासका कर्मचारीहरुको रुखो बोली लगायत विभिन्न कारणले उनको समस्या सुनुवाई भएन्। उनी काठमाडौँको एक मेनपावर मार्फत एक लाख पचास हजार ति’रेर दुबई पुगेका थिए । को’रोनाको कारण कम्पनीले कामबाट निकाले पछि उनी अ’लप’त्र परे । उनले सोचे बिदेशमा नेपालीहरुको एक मात्र सारथी भनेको दूतावास हो तर अहिलेसम्म ४० पटक दूतावास पुग्दा पनि बेवास्ता गरेको उनी बताउछन्।

यता नुवाकोटका कुल प्रसाद वस्तीको पनि स’मस्या उस्तै छ उनी पनि घरपरिवारको स’मस्याका कारण नेपाल फर्किन भनेर दूतावासले उपलब्ध गराएको अनलाइन फारम भरे तर दूतावासले दोश्रो पल्ट प्रकाशित गरेको स्वदेश फर्किनै सूचीमा उनको नाम आएन् ।उनी भनछन्, ‘दूतावासको नम्बरमा १६२ पटक फोन गरे एक पटक पनि दूतावासले फोन उठाउदैन अब के गर्ने ?’

धेरै युवाहरुको अहिले खाडी मुलुकबाट नेपाल फर्काउने क्रम चलिरहेको भए पनि वास्तबिक पि’डितहरु भने खाडीमै रुमलिरहेका छन् । सरकारले उद्दार भने पनि टिकटको पैसा आफै ति’र्नु पर्ने भए पछि अरु स’मस्या देखा परेको छ । पैसा हुनेले त टिकटको पैसा ति’रेर आउने तर टि’कट का’ट्ने पैसा नभएकाले के गर्ने खाडीका अधिकांश नेपाली श्रमिकहरुको अवस्था उस्तै छ।

यता कतारमा रहेका मोहम्मद हानिफ मियाको पनि स’मस्या अरुको भन्दा कम छैन् । उनी पनि कतार आएको पाँच दिनमै बि’रामी परे । त्यस पछि ८ दिन आईसियुमा बसेर उपचार गरे पछि कम्पनीले दुई महिना आराम गर्न भन्यो।

पछि को’रोना सुरु भएसंगै कम्पनी पनि बन्द भयो र अहिले विगत चार महिना देखि उनी बेरोजगारी भएर बसीरहेका छन् । बल्ल बल्ल कम्पनीले नेपाल फर्कने टिकट मिलाई दिएको थियो । तर लकडाउन र उडान बन्द भए पछि टिकट का’टेर बसेका उनी नेपाल फर्किन पाएनन् । उनले पनि कतारस्थित नेपाली दूतावासमा फोन गरे तर दूतावासको फोन उठेन्।

उनले भने – ‘एक पटक बल्ल बल्ल उठ्यो फारम भर्नु पर्छ भन्यो अनलाइन फारम पनि भरे अहिलेसम्म नाम आएन अब के गर्ने आफै अ’लमल पारेको छु। यता दूतावासले भने प्रथामिकता आधारमा नामावली प्रकाशित गरेको बताए पनि वास्तविक पि’डितहरु स’मस्या उस्तै छ । खाडीका प्रया जसो दुतावासहरुको फोन नउठ्ने उनको गु’नासो छ। यता यी स’मस्या र गु’नासो बारे सम्बन्धित दूतावासहरुमा सम्पर्क गर्दा सबै सम’स्याहरुको समाधान हुने र समाधान गर्ने प्रयास भैरहेको जनाएका छन्।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु