ब’दनाम गराउन भिडियो खिचेर भाइरल गरियो : युएईस्थित दूतावास

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दोहा । विगत दुई हप्तादेखि विभिन्न मिडिया र सामाजिक सञ्जालमा भाइरल भएको भिडियो सुनियोजित र दूतावासलाई बद’नाम गराउने उद्देश्यले भिडियो खिचेको युएईस्थित नेपाली दूतावासले जनाएको छ । को’रोनाका कारण कम्पनी बन्द भएपछि आफ्नो स’मस्या लिएर दूतावास पुगेका पि’डित शिव वच्चन शाह रौनियार दूतावासका कर्मचारीसँग संवाद गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि दूतावासको यस्तो प्रतिक्रिया आएको हो।
भिडियो हेर्नुहोस

रौनियार र उनिसँग सम्बन्धित केही भिडियो तथा प्रकाशित समाचारप्रति दूतावासको ध्यानाकर्षण भएको जनाएको छ । दूतावासले उक्त भिडियो दूतावासलाई ब’दनाम गर्ने उद्देश्य सुनियोजित भएको एक बिज्ञप्ति मार्फत दूतावासले जनाएको छ ।

दूतावासले भनेको छ- ‘पि’डित रौनियारले आफ्नो स’मस्या दूतावासमा राखे लगत्तै आफूहरुले समन्धित कम्पनीसँग सम्पर्क गरि स’मस्या समाधानको पहल गरिरहेका थियौँ ।’ एनआरएनए संग सहकार्य गरि खान र बस्नको व्यवस्था गरेको र कोठासम्म पुग्ने खर्च समेत दूतावासले नै उपलब्ध गराएको जनाएको छ ।

नेपाल फिर्ताको लागि प्राथमिकताको आधारमा नामावली प्रकाशन भएको र हवाई टिकटको समेत दूतावासले व्यवस्था गरि नेपाल एयरलाइन्स मार्फत गत जुन २७ मा नेपाल फर्काउने तयारी गर्दा रौनियारको इमिग्रेसन स’मस्या भएर नेपाल फर्कन नसकेको तर दूतावासले आगामी ३० जुनमा नेपाल पठाउन लागेको विप्तिमा जनाएको छ । यता, यूएईबाट को’रोना लगायत बिभिन्न कारण स्वदेश फर्किन नपाएर बसेका हालसम्म एक हजार ८ सय ८९ जना नेपाली नागरिकहरुलाई स्वदेश पठाईसकेको दूतावासले जनाएको छ ।

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु