को’रोना महामारीलाई लिएर नेपाली वैज्ञानिकले गरेको यो अ’ध्यय’नबाट भयो यस्तो ग’म्भी’र खु’ला’सा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । विश्वभर म’हा’मा’री’को रुपमा रहेको को’रोना भा’इरस (कोभिड–१९) लाई लिएर नेपाली वैज्ञानिकहरुले अर्को ग’म्भी’र खु’लासा गरेका छन् । नेपाली वैज्ञानिकका अनुसार ढ’लको पानीमा कोभिड–१९ को वि’षा’णु सार्स (कोभ–२) फे’ला परेको छ । जा’पानको यामानासी’ विश्व’वि’द्यालयमा गरिएको अनु’सन्धानमा कोभिड़–१९ रो’गको वि’षाणु सार्स (कोभ–२) फेला परेको दा’वी गरिएको छ ।

भिडियो हेर्नहोस्

यामानासी विश्व’विद्या’लयमा सो अध्ययनमा सं’लग्न डा.ओसन थका’लीका अनुसार, कोभिड–१९ स’ङ्क्र’मितको (चाहे लक्ष’ण देखाउने हो’स् या नदेखाउने) दिसा र पि’साबमा वि’षा’णु सार्स (कोभ–२) पाइएको छ । सो अध्ययन अनुसन्धानमा प्रा.डा. ऐजी हा’रामोतो, डा. विकास मल्ल, डा. ओशन थकाली र होक्का’इडो विश्वविद्यालयका उप–प्राध्यापक डा. मासाकी कि’ताजिमा सं’लग्न हुनुहुन्थ्यो । सो अनुसन्धान हालै वि’श्व प्रख्यात जर्नल साइन्स अ’फ द टोटल इनभा’इरन्मेन्टमा प्रका’शित भएको डा. ओसन थका’लीले जानकारी दिनुभयो ।

डा. थकालीका अनुसार, ढलको पानीमा को’रो’नाको आ’रएनए पाइए पनि को’रो’ना लामो समय जीवित रहन नस’क्ने र को’रो’ना पानीमा कम मा’त्रामा हुनाले पानीबाट सर्न सक्ने क’मै सम्भा’वना हुन्छ । यद्यपि, ढल प्रशोधन के’न्द्रमा काम गर्नेहरूले सत’र्कता अप’नाउन पर्ने जना’इएको छ । यसरी ढलमा वि’षाणुहरू अ’ध्ययन गरेर त्य’स समु’दायमा सो विषा’णुले सार्ने रोग कति फैलिएको छ भनेर आ’ङ्कलन गर्न म’द्दत पुग्छ । य’स्तो किसि’मको अध्य’यनलाई वेस्ट वाटर बेस्ड ऐपि’डेमी’योलोजी भनिन्छ ।

कोभिड–१९ का स’ङ्क्र’मि’तमा प्रायः लक्षण न’देखाउने भएकाले अस्प’ताल नजाने र त्य’स्ता ठाउँमा म’हा’मा’री नभएको अनुमान लगाउने गरिएको छ । त्यसैले ढलको पानीमा सार्स (कोभ–२) को आ’रए’नए प’रीक्षण गरी कुन कुन स्थानमा कोभिड–१९ फै’लिए’को छ भनेर पत्ता लगाउन सकिने डा. थकालीले जानकारी दिनुभयो । क्लि’निकल स्वा’बसँगै ढलको पानीमा अनुसन्धान गरेर यस महामारी रो’क्न थप म’द्दत पु’ग्ने सु’झाव डा. थकालीको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा दीपक श्रेष्ठले लेखेका छन् ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु