आफैले दुध खुवाएर हुर्काएकी दिदीकी छोरीलाई श्रीमानले लिएर हिडेपछि, ‘न घर छ न श्रीमान’ सानीमा रुँ’दै मिडियामा (भिडियो हेर्नुस्)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । मानिसहरु कति अविवेकी बन्दै गएका छन् । संस्कार, धर्म मुल्य मान्यता सबै गुम्दै गएको छ । यो एउटा उदाहरण पस्किदा हामीलाई पनि निकै नराम्रो लागेको छ । झापामा एक पुरुषले छोरी नाता पर्ने युवतीलाई भगाएर लगेका छन् ।

भिडियो हेर्नुहोस

आफ्नो श्रीमतीको दिदीको छोरीलाई लिएर हिडेका छन् । हरिमाया राई जो चौधरीको छोरी हुन् । उनका श्रीमानले एक साता अघि आफ्नै दिदीको छोरी लिएर हिँडेका छन् । उनले श्रीमान र छोरी हिडेपछि एक साता देखि उनीहरुको खोजी गरिहेकी छन् ।

उनलाई पहिले नै छिमेकीले पनि उनीहरुका बारेमा हरिमायालाई नभनेका भने होइनन् । तर आफ्नै छोरीले यस्तो बेइमानी गर्छ होला भन्ने कल्पना पनि गरिनन् । उनले त्यो छोरीलाई आफ्नै दुध खुवाएर हुर्काएकी थिइन् । त्यो छोरीको वुवाको निधन भएपछि उनले आफुले नै छोरीलाई पाल्दै आएकी थिइन् ।

बुवा नभएको छोरी हो, अंकलसंग बुवाको माया साट्दै होली भन्ने आफुले सोचेको बताएकी छन् । उनले छोरी लिएर हिडेका श्रीमानलाई खोजीका लागि प्रहरीमा उजुरी पनि दिएकी छन् । उनले आफ्नै छोरी सरह मानेर श्रीमानसंगै गोठाला पठाउने गर्थिन ।

उनीहरु गोठालोमा जाँदा काँस घारीमा उनीहरु जिस्किदै गरेको छिमेकीले देखेपछि आएर आफुलाई आएर कुरा लगाए । उनले भनिन्, अरुका कुरा सुनेर आफ्नै छोरीलाई नराम्रो सोच्नु पनि भएन । त्यही पनि छोरीलाई के कुरा हो भनेर सोधें, उनले भनिन् छोरीले पाथिभरा माता देखि सबै भगवानको कसम खाएर होइन भनेर भनी । त्यसपछि मैले दिदीसंग कुरा गरेर गाउँलेले त्यसै भनेका रहेछन् त्यस्तो केही होइनछ भनेर कुरा गरेँ ।

अहिले पनि आफुलाई छोरीले पनि धोका दिएको बताइन् । उनकी दिदीको दलित युवकसंग विवाह भएको थियो । उनले पनि राईसंग विवाह गरेकी हुन् । अन्तरजातिय विवाह गरेकी उनी अहिले श्रीमानले आफ्नै छोरी लिएर हिडेपछि अलपत्र परेको बताएकी छन् । नयाँ घर बनाउन भनेर भएको घर पनि भत्काइएको छ ।

घर असरल्ल छ । श्रीमान पनि छैनन् । उनको पानी ओतलाग्ने र घाम छेक्ने छानो पनि छैन । एकातिर घर छैन अर्कोतिर श्रीमान पनि आफ्नै छोरी लिएर हिँडेपछि अहिले आफ्नो बिचल्ली भएको बताइन् ।

उनले छोरीलाई ललाई फकाइ गरेर लगेको छ भने पनि छोरीको न्यायको लागि लाग्ने बताएकी छन् । पहिला उनी घर आउनु पर्यो अनि कुरा के हो त्यस पछि मात्र के गर्ने भन्ने सोचौला । उनले श्रीमानलाई माफी भने दिन नसक्ने बताइन् । १५ वर्षको विवाह गरेकी उनको अहिले आफ्नै पनि एक छोरी छन् ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु