ललितपुरमा थप एकजनामा को’रोना सं’क्र’मण पुष्टि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – ललितपुरमा थप एकजनामा को’रोना सं’क्र’मण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पाटन अस्पताल ललितपुरको प्रयोगशालामा गरिएको परीक्षणमा एक महिलामा को’रो’ना पुष्टि भएको जानकारी दिएका हुन् ।

भिडियो हेर्नुहोस

आइतबार मात्रै थप ४६३ जनामा को’रो’ना सं’क्र’मण पुष्टि भएको छ। योसहित नेपालमा को’रो’ना भा’इरस (कोभिड-१९) सं’क्र’मि’तको संख्या १२ हजार ७७२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आइतबार १०५ जना महिला ३५८ पुरुष गरेर ४६३ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो। कुल सं’क्रमि’तमध्ये १ हजार ४७४ महिला र ११ हजार २९८ पुरुष छन्।

रेड जोनमा ५१४ जना छन् । आइतबार थप २ जना रेड जोनमा परेका छन्। यस्तै नेपालका ७७ जिल्लामै कोरोना फैलिएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १३ महिला र १६६ पुरुष गरेर १७९ जना डिस्चार्ज भएका छन्। अहिलेसम्म को’रोना जि’त्नेको
संख्या ३ हजार १३ पुगेको छ। मृ’तकको संख्या भने २८ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

 

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु