लकडाउन नमानेर विवाहमा २५० सहभागी: बेहुला सहित १५ जना संक्रमित, बेहुलाका वुवासंग असुलियो उपचार र क्वारेन्टिनमा राख्दा लागेको खर्च

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । सरकारले भनेको नमानेर २५० जनालाई निम्ता दिएर गरिएको एक विवाहले दुलाहालाई निकै महंगो सावित भएको छ । सरकारले ५० जना भन्दा बढी सहभागी नहुने नियम बनाएको भएपनि ाभारतको राजस्थानस्थित भीलवाडामा एक वैवाहिक समारोहमा २५० जना सहभागी भएका थिए । धुमधामसंग विवाह सम्पन्न भयो । तर जव केही दिन पछि विवाहमा सरिक भएकाहरुलाई नै का’रोना पुष्टि भएपछि दुलाहाका वुवालाई त्यो विवाह महंगो सावित भएको हो ।

सरकारको नियम वि’परित ५० जना भन्दा बढी विवाहमा निम्ता गरेको भन्दै सरकारले को’रोना सं’क्रमित भएकाको उपचार र क्वारेन्टिनमा राख्दा लाग्ने सबै खर्च दुलाहाका वुवावाट अ’सुल गर्न निर्देशन दिएको छ ।

विवाहमा सहभागी भएका मध्य दुलाहा, उनका वुवा, काका लगायत १५ जनामा कोरोना पुष्टि भयो । दुलाहाका हजुरवुवाको कोरोनाका कारण नि’धन समेत भयो ।
विवाह सकिएको केही दिन पछि सहभागी भएकाहरुमा स्वास्थ्य समस्या देखिएपछि परिक्षण गर्दा कोरोना पुष्टि भएको हो । को’रोना सं’क्रमित भएकालाई अस्पताल भर्ना गरियो भने बाँकि सबैलाई क्वारेन्टिनमा राखिएको छ ।

दुलाहाका वुवाले क्वारेन्टिनमा राख्दा भएको खर्च वापत ६ लाख २६ हजार भन्दा बढी रकम कोरोना उपचार कोषमा जम्मा गरिसकेका छन् । विवाहमा सहभागी भएका १२६ जनालाई क्वारेन्टिनमा राखिएको थियो । अन्य उपचारार्थहरुको उपचारमा लाग्ने खर्च पनि दुलाहाका वुवाले नै तिर्नु पर्नेछ । त्यसको हिसाव अझ निकाल्न बाँकी नै छ ।

भीलवाडाका जिल्ला मजिस्ट्रेट राजेन्द्र भट्टले दुलाहाका वुवावाट सबै रकम असुल गरेर को’रोना उपचार कोषमा जम्मा गर्न निर्देशन दिएका हुन् । सरकारले ५० भन्दा बढी सहभागी नहुन दिएको नर्देशन नमानेर १९ जुनमा भएको विवाहमा २५० जना सहभागी भएका थिए । दुलही सहित १७ जनामा भने को’रोना नेगेटिभ रिपोर्ट आएको छ ।

त्यसैगारी कपाल लामो बनाउन जसलाई पनि मन पर्छ । हरेक युवतीहरु कपाल लामो बनाउने सौन्दर्य प्रशाधनको खोजीमा भौतारिइरहेका हुन्छन् । तर, घरैमा सर्वसुलभ प्याज कपालको सुन्दरताका लागि उपयोगी हुन्छ भन्ने कमैलाई थाहा होला । प्याज कपाल झर्ने र दुई मुखे कपालका लागि उपयोगी हुन्छ । प्याजमा रहेको सल्फरले कपालको जरालाई पोषण दिन्छ, जसले कपालको विकासका लागि मद्दत पुग्छ ।

प्याजमा भएको एन्टी ब्याक्टेरियल गुणका कारण यसको रस कपालमा लगाउनाले झर्ने समस्या हट्छ । यदि तपाईं कपाललाई चमकदार, स्वस्थ र लामो बनाउन चाहनुहुन्छ भने प्याजको रसबाट बनेको हेयरप्याक प्रयोग गर्न सकिन्छ । त्यसैले सजिलै घरमा बनाउन सकिने प्याजको हेयरप्याकको बारेका जानौं :

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु