अत्यन्तै दु:खद घ’टना झापामा मानिसहरु कति अविवेकी बन्दै गएका छन्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

झापा । मानिसहरु कति अविवेकी बन्दै गएका छन् । संस्कार, धर्म मुल्य मान्यता सबै गु’म्दै गएको छ । यो एउटा उदाहरण पस्किदा हामीलाई पनि निकै नराम्रो लागेको छ । झापामा एक पुरुषले छोरी नाता पर्ने युवतीलाई भगाएर लगेका छन् । आफ्नो श्रीमतीको दिदीको छोरीलाई लिएर हिडेका छन् । हरिमाया राई जो चौधरीको छोरी हुन् । उनका श्रीमानले एक साता अघि आफ्नै दिदीको छोरी लिएर हिँडेका छन् ।

उनले श्रीमान र छोरी हिडेपछि एक साता देखि उनीहरुको खोजी गरिहेकी छन् । उनलाई पहिले नै छिमेकीले पनि उनीहरुका बारेमा हरिमायालाई नभनेका भने होइनन् । तर आफ्नै छोरीले यस्तो बेइमानी गर्छ होला भन्ने कल्पना पनि गरिनन् । उनले त्यो छोरीलाई आफ्नै दुध खुवाएर हुर्काएकी थिइन् । त्यो छोरीको वुवाको निधन भएपछि उनले आफुले नै छोरीलाई पाल्दै आएकी थिइन् ।

बुवा नभएको छोरी हो, अंकलसंग बुवाको माया साट्दै होली भन्ने आफुले सोचेको बताएकी छन् । उनले छोरी लिएर हिडेका श्रीमानलाई खोजीका लागि प्रहरीमा उजुरी पनि दिएकी छन् । उनले आफ्नै छोरी सरह मानेर श्रीमानसंगै गोठाला पठाउने गर्थिन ।

उनीहरु गोठालोमा जाँदा काँस घारीमा उनीहरु जिस्किदै गरेको छिमेकीले देखेपछि आएर आफुलाई आएर कुरा लगाए । उनले भनिन्, अरुका कुरा सुनेर आफ्नै छोरीलाई नराम्रो सोच्नु पनि भएन । त्यही पनि छोरीलाई के कुरा हो भनेर सोधें, उनले भनिन् छोरीले पाथिभरा माता देखि सबै भगवानको कसम खाएर होइन भनेर भनी । त्यसपछि मैले दिदीसंग कुरा गरेर गाउँलेले त्यसै भनेका रहेछन् त्यस्तो केही होइनछ भनेर कुरा गरेँ ।

अहिले पनि आफुलाई छोरीले पनि धोका दिएको बताइन् । उनकी दिदीको दलित युवकसंग विवाह भएको थियो । उनले पनि राईसंग विवाह गरेकी हुन् । अन्तरजातिय विवाह गरेकी उनी अहिले श्रीमानले आफ्नै छोरी लिएर हिडेपछि अलपत्र परेको बताएकी छन् । नयाँ घर बनाउन भनेर भएको घर पनि भत्काइएको छ ।

घर असरल्ल छ । श्रीमान पनि छैनन् । उनको पानी ओतलाग्ने र घाम छेक्ने छानो पनि छैन । एकातिर घर छैन अर्कोतिर श्रीमान पनि आफ्नै छोरी लिएर हिँडेपछि अहिले आफ्नो बिचल्ली भएको बताइन् ।

उनले छोरीलाई ललाई फकाइ गरेर लगेको छ भने पनि छोरीको न्यायको लागि लाग्ने बताएकी छन् । पहिला उनी घर आउनु पर्यो अनि कुरा के हो त्यस पछि मात्र के गर्ने भन्ने सोचौला । उनले श्रीमानलाई माफी भने दिन नसक्ने बताइन् । १५ वर्षको विवाह गरेकी उनको अहिले आफ्नै पनि एक छोरी छन् ।

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु