नेकपा र कांग्रेस कार्यकर्ताबिचको झ’डपमा गो’ली चल्यो, १२ जना घा’इते, केछ अवस्था ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । सर्लाहीको धनकौल गाउँपालिका – ३ मा गो’ली चल्दा १२ जना घा’इते भएका छन् । नेकपा कार्यकर्ताको ट्याक्टरले कांग्रेस कार्यकर्ताको मोटरसाइकललाई बाटो नछाडेको निहुँमा राति साढे ८ बजेतिर भएको झ’डपमा गो’ली चल्दा छर्रा लागेर १२ जना घा’इते भएको प्रदेश नम्बर २ का डीआइजी धिरजप्रताप सिंहले सञ्चारकेन्द्रलाई जानकारी दिए । बाह्र बोरको बन्दुकको छर्रा लागेर घा’इते भएका उनीहरू सबैको अवस्था सामान्य रहेको सिंहले जानकारी दिए ।

सामान्य वि’वादले उ’ग्ररूप लिएपछि भेला भएका दुबै पार्टीका करिव एक/एक सय जनाको भी’ड’लाई ति’तरवितर पार्न प्रहरीले पनि ५ राउण्ड हवाइ फा’यर गरेको उनले जानकारी दिए । ‘सामान्य विषयबाट सुरू भएको वि’वादले उ’ग्ररूप लिएपछि प्रहरीले केही राउण्ड टियर ग्याँससहित ५ राउण्ड हवाइ फा’यर गरेको हो, त्यही भीडबाट पनि गो’ली चलेर त्यसको छर्राले १२ जना घा’इते भएका छन्,’ सिंहले भने,’ गो’ली च’लाएको आ’शंकामा एक जनालाई नियन्त्रणमा लिएका छौँ ।’

सिंहकाअनुसार गो’ली चलाएको आ’शंकामा स्थानीय मुकेश शाहलाई प’क्राउ गरिएको छ । जिल्लाको धनकौल गाउँपालिकासँगै सीमा जोडिएको रामनगर गाउँपालिका ४ का नेकपा कार्यकर्ता रामजनम रायको गत असार ७ गते ह’त्या भएपछि सोही विषयलाई लिएर दुई पार्टीबीच तिक्तता बढेको र सामान्य विषयमा पनि विवाद बढ्दै जान थालेको डीआइजी सिंहले जानकारी दिए ।

७ गते ह’त्या भएका रायको बिषयलाई लिएर वि’वाद भएपछि अहिलेसम्म अ’न्तिम सं’स्कार हुन नसकेको उनले जानकारी दिए ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु