अस्ताए नेपालका अन्तराष्ट्रि खेलाडी लामा, नेपाली खेल क्षेत्रमा ठूलो क्ष’ती !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । युवा अवस्थामै एक होनाहार खेलाडिको अकस्मात ज्या’न गएपछि खेलक्षेत्र शो’काकुल भएको छ । क्योकुसिन कराते तथा उसुका अन्तर्राष्ट्रिय नेपाली खेलाडी वीरमान लामा ९वाइवा० को नि’धन भएपिछि खेलक्षेत्र स्तब्ध बनेको हो । सुतेकै अवस्थानमा आइतबार बिहान काभ्रेस्थित आफ्नै घरमा उनको नि’धन भएको खबर सार्वजनिक भएको छ । आफन्तको मलामीबाट फर्केपछि आरामका लागि सुतेका उनी आइतबार बिहान अबेरसम्म पनि नउठेपछि परिवारका सदस्यले उठाउन खोज्दा उनी मृ त अवस्थामा भेटिएका हुन् ।

लामा विगत दुई दशकयता नेपाली खेलकुदमा आबद्ध थिए । उनी एक दशकसम्म नेपालका राष्ट्रिय विजेतासमेत रहेका थिए । क्योकुसिन करातेका राष्ट्रिय विजेता रहेका उनले करातेबाटै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा सहभागी जनाउँदै नेपालको प्रतिनिधित्व गरेका थिए । लामाले दुई वर्षअघि इन्डोनेसियामा सम्पन्न एसियाडमा पनि नेपालको तर्फबाट प्रतिनिधित्व गरेका थिए ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु