२ घण्टा सम्म अस्पतालको पेटिमा गर्भवती प्रसव पि’डाले चि’च्याउँदै छ’टपटाउँदा पनि अस्पतालले भर्ना लिएन, यसरी सडकमै जन्मियो बच्चा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । को’रोनाका कारण अहिले अन्य रो’गका कारण धेरै मानिसले ज्या’न गु’माएका छन् । नेपालमै गर्भावस्थामा ज्या’न गु’माउने आमाहरुको संख्या पनि अन्य अवस्थामा भन्दा बढी छ । यस्तै अवस्था भारतमा पनि छ । को’रोनाका कारण अस्पतालले अन्य रो’गका वि’रामीको पनि भर्ना लिन नमान्दा अनाहकमा ज्या’न गु’माउनु परेको छ । को’रोनाको रिपोर्ट नआउँदा सम्म चिकित्सक विरा’मीको नजिक नै नपर्ने र उपचार समेत नहुने भएपछि अन्य रो’गका कारण ज्या’न जानेको संख्या बढेको हो ।

हालै यस्तै अवस्था दर्शाउने एउटा तस्विर सामाजिक सञ्जालमा भा’इरल भएको छ । सुत्केरी व्यथाले च्यापेपछि अस्पताल लगिएकी गर्भवतीलाई अस्पतालले भर्ना लिएन । ति महिला प्र’शव पीडाले २ घण्टा सम्म अस्पतालकै अगाडी चि’च्याइरहिन् । भारतको राजस्तानस्थित बासवान्डा जिल्लाका कान्तुका पति मानसिंहले आफ्नी गर्भवती पत्निलाई लिएर अस्पताल लगेका थिए । तर उनको भर्ना नै लिइएन ।

उनका पतिले अस्पतालसँग गरेको लाखौँ विन्ती काम लागेन र गाउँको प्राथमिक स्वास्थ केन्द्रमा बसेका स्वास्थ्यकर्मीले उनको कुरा सुनेनन् । उनीहरुले स्वास्थ्य परिक्षण नै नगरी जिल्ला अस्पताल लैजान रेफर गरे । कान्तुलाई अस्पताल सम्म लैजाने अवस्था पनि थिएन । को स्वास्थ्य अवस्था बि’ग्रिदै गयो । सुत्केरी ब्यथाले च्यापेकी कान्तुले करिब २ घण्टासम्म चि’च्याएपछि सडकमा नै वच्चालाई जन्म दिएकी छन् । घ’टना हो सोमबार रातीको हो । महिलाले सडकमै बच्चा जन्माएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको हो ।

सोमबार राती करणघाटी गाउँको प्राथमिक स्वास्थ केन्द्रबाट जिल्ला अस्पताल रेफर गर्दा एम्बुलेन्स समेत नपाएका उनका पति यता र उता भौतारिरहेका थिए । तर २ घण्टाको संघर्ष पछि उनकी पत्नीले प्राथमिक स्वास्थ केन्द्रको सडक पेटीमा शिशुलाई जन्म दिइन् । महिला यसरी पी’डामा चि’च्याइरहँदा त्यहाँका कर्मचारी र स्वास्थ्यकर्मी रमिता हेरेर बसेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु