भेरीको ध’मिलो फोहर पानीले तिर्खा मेट्दै खारावासी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जाजरकोट । जाजरकोट छेडागाड नगरपालिका–१३ का सर्वसाधारण भेरी नदीको फोहर पानी पिउन बा’ध्य भएका छन्। पुर्खौँदेखि भेरी नदीको फोहर पानी आधा घण्टाको दूरीमा बोकेर ल्याई पिउनुपर्ने बा’ध्यतालाई कसैले बुझ्ने प्रयास गरेनन् ।सबै तहका नेता तथा जनप्रतिनिधिसँग पानीका लागि या’चना गरेका खारावासी वर्षेनी १२ महिना भेरीको पानी पिउने बा’ध्यता ह’ट्न नसकेको पदमा लु’हार बताउँछन् ।

उनि भन्छन्, “भेरीबाट आधा घण्टा उकाली चढेर घरमा लिनेबितिकै पानी प्रयोग गर्न नमिल्ने भएकाले एक घण्टा नहल्लाइकन राख्दा बालुवा गाग्रीको तल थि’ग्रिएपछि मात्र पिउन योग्य हुने गर्दछ ।” उनि जस्तै अर्की कमला लुहारको पी’डा पनि कम्ती छैन । तीन महिनाको दूधे बच्चा छा’डेर दैनिक तीनपटक भेरी नदीको फोहर पानी पिउनका लागि नदीको किनारमा पुग्नुपर्छ उनले भनिन्, “स’ङ्घसंस्थादेखि अन्य ज’नप्रतिनिधि हेरी गए पनि अहिलेसम्म पानी ल्याउने कुनै सुरसार छैन ।

प’शुचौपाया देखि मानिस सबैले भेरी नदीको पानी पिउनुपर्ने बा’ध्यता छ ।” भेरीको पानी नखाए तिर्खाले मरिने चिन्ता, खाए वर्षेनी फोहर पानीका कारण बि’रामी हुनुपर्ने पी’डा खारा वासीको मुख्य स’मस्या रहेको छ । तीस घर दलित परिवार र अन्य केही जन जाति स’मुदायको बसोबास रहेको खारामा पी’डा सुन्ने धेरै आए तर काम गर्ने कोही आएनन् भन्दै आ’क्रोशसमेत पोख्न थालिएको छ ।

अब कुराभन्दा परिणाम चाहिएको छ स्थानीयवासी धनवीर लुहारले भने ।छिन्चु–जाजरकोट सडकखण्डको बीच भाग छे’डागाड नगरपालिका–१३ मा पर्दछ खारा । यही बाटो भएर सयौँ उच्चपदस्थ व्यक्ति आवातजावत हुँदा खारावासीले पानीको समस्या सुनाउने गरेका छन् । हुन्छ, सबैले भन्छन् तर काम कसैले गर्दैनन् खा’रावासीको गु’नासो छ ।

आधा घण्टाको दूरीमा भेरी नदीमा पानी उर्लदो छ तर माथि रहेको जमिन हिउँद्याममा बाँझो रहन्छ, वर्षायाममा आकासेपानीको भरमा खेती गरिँदै आइएको छ । गाउँलेहरु भन्दा विद्यालयमा अध्ययन गर्ने विद्यार्थी पानीको ठूलो मा’रमा छन् । घरबाटै बोकेर ल्याएको पानी छिनभरमै सकिने भएकाले विद्यार्थी है’रान हुने शिक्षकहरुको भनाइ छ ।फोहर पानी पिउँदा खारावासीमा वर्षेनी पानीजन्य रो’ग देखा पर्दै आएको छ ।

झाडापखाला, जु’कालगायतका रो’गबाट यहाँका सर्वसाधारण सधैँ पी’डित हुने गरेका छन् । वडाध्यक्ष मोतीलाल खत्री सानोतिनो रकमले खानेपानी आयोजना निर्माण नहुने भएकाले डिपी आरको काम भएको र केही समयपछि पानीका लागि काम शुरु हुने बताए । “करोडभन्दा बढीको आ’योजना सञ्चालन गरेमा मात्र यहाँ खानेपानी पुग्छ”, खत्रीले भने।
राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु