प्रधानमन्त्री आफुँले करोडौंको पानी पिउँछन, जनतालाई विष खुवाएर मार्दैछन: स्वागत नेपाल

काठमाण्डौ/स्वतन्त्र अभियानका अगुवा तथा अधिवक्ता स्वागत नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफुँले करोडौँको पानि पिउने तर जनताका छोराछोरीलाई भने विष खुवाउने गरेको भन्ने आरोप लगाएका छन । एक युट्युब च्यानलसँग कुरा गर्दै उनले त्यस्तो आरोप लगाएका हुन ।

नेपालले यो देशमा मान्छे नै नजन्मिएको तर्क गरे । उनि भन्छन: जो जन्मिन्छन एमाले, कांग्रेस, माओवादी, राप्रापा आदि मात्र जन्मिन्छन । बादर बाट मान्छे बन्न बरु त्यति समय लागेन होला यी दलका कार्यकर्ताहरु मान्छे बन्न जुग लाग्छ ।

बाँकी उनको समसामायिक प्रशंगसहितको ताजा अन्तर्वार्ता भिडियोमा हेर्नुहोस:

Comments

comments

सम्बन्धित शीर्षकहरु