जाजरकोटको पहिरोमा पाँच जनाको श’व फेला, दश बे’पत्ता

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जाजरकोट । बारेकोट गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा परी पाँच जनाको मृ’त्यु भएको छ।

नौ जना जना बेपत्ता भएका छन् भने दुई जनाको उ’द्धार गरिएको छ।

बारेकोटमा आठ घर पहिरोले पुरेको छ। बारेकोट–४ जिरी सार्कीटोलमा गएराति पहिरो गएर दु’ई घर बगाउँदा बेपत्ता भएका १२ मध्ये पाँच जनाको श’व फेला परेको छ।

पहिरोमा परी ५२ वर्षीय गोपाल सार्की र उहाँका ११ वर्षका छोरा अर्जुन सार्कीको श’व फेला परेको प्रहरीले जनाएको छ।
भिडियो हेर्नुहोस्

त्यस्तै कलु सार्की (दिदी)को घरमा पाहुना आएका कुशे गाउँपालिका–९ चौताराका २० वर्षीय डिल्ली सार्की र १८ वर्षका वीरेन्द्र सार्की’को श’व फेला परे’को जि’ल्ला प्रहरी प्रमुख एंव प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जान’कारी दिनु’भयो । अर्को एक जना श’वको पहिचान खुल्न नसकेको उहाँले बताउनुभयो।

पहिरोमा बेपत्ता अन्य सात जनाको खो’जी भइ’रहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठ’ले ब’ताउनुभयो।

पहिरोले बारेकोट–४ सार्कीगाँउका गोपाल सार्की र कलु सार्कीको घर बगा’उँदा भएको घ’टना’मा पाहुन आएका दुई जनासहित सात जना अ’झै बे’पत्ता छन्।

त्यस्तै बारेकोट–६ धुमाका २० वर्षीय शा’न्तबहादुर चलाउने र १० वर्षीय प्रच’ण्ड चलाउने बा’ढीमा बेपत्ता भएका छन्।

राम’चन्द्र चलाउने र विज्ञान बोह’रालाई स्था’नीयवासीले बा’ढीबाट उद्धार गरेका छन्।

रामचन्द्र गम्भीर घाइते भएको गाँउपालिकाका प्रमु’ख प्रशा’सकीय अधि’कृत गोविन्द सिं’हले बताउ’नुभयो त्यस्तै जुनिचाँदे गाउँपालिका–११ चैतेका डिल्ली’बहादुर चदारा वडा नं ३ स्थित साना’खोलामा लडेर खो’लामा पर्दा बेप’ता भएका छन्।

प्रहरी नायब उपरीक्षक श्रेष्ठले घ’ट’नास्थ’लमा टे’लिफोन नलाग्ने र प्रहरी सञ्चार सेटले समेत काम नगर्दा सूचना सङ्कल’नमा समस्या भएको उहाँले बताउ’नुभयो । त्यस्तै बारेकोट–४ का लालब’हादुर नेपाली पहिरोमा परी गम्भीर घा’इते भएका छन्।

पहिरोले घर भत्का’एको र भाग्ने क्रममा उनी घाइते भएका हुन् । उहाँको उद्धारका लागि हेलि’कप्टर पठाउन खोजेको भए पनि खराब मौस’मका कारण हेलि’कप्टर उड्न सकेको छैन।

गएराति परेको अविरल वर्षा’त्ले बा’रे’कोट’का विभिन्न बस्ती जोखि’ममा परेका छन् । पानी परि’हेकाले उ’द्धा’रमा कठि’नाइ भएको बारे’कोट गाउँपालिका–४ की अध्यक्ष सिर्जना बस्नेतले बता’उनुभयो । घ’ट’ना’स्थल सदरमुकाम खलङ्गादेखि दुई दिन पैदल दूरीमा २५ कोस उत्त’रपूर्वमा पर्छ।

दुई गाउँ जोखिममा

बारे’को’ट गाउँपालिका–४ मैना, वडा नं ५ कालाखोली, कोट्ली, बयाल र तोलखानाका सर्वसाधारणहरुलाई सुरक्षित रु’पमा बस्न आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत गो’विन्द सिंहले जानकारी दिनुभयो।

रागाँचौथारी हिमालबाट ब’ग्ने खोलाले कटान गर्दा मैना गाउँ जोखिममा परेको छ।

सर्वसाधारण जङ्गलमा पाल टाँगेर बसेको स्थानीय धीरेन्द्र बस्नेतले जानकारी दिनुभयो।

त्यस्तै जिल्लाका सबै सडक अव’रुद्ध भएका छन्।

सदरमुकामलगायत अन्य ठाउँबाट गएको टोली घ’ट’ना’स्थलमा पुग्न अझै सकेको छैन।

राहत र उद्धारका लागि आउने भनिएको हेलिकप्टर खराब मौसमका कारण आउन नसकेको हो। मौसमले साथ नदिँदा समस्या भएको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिनुभयो।

हेलिकप्टर तयारी अवस्थामा भए पनि मौसमले साथ नदिँदा समस्या भएको छ।

गम्भीर घा’इतेको उपचारमा समस्या

पहिरोमा परी बारेकोट गाउँपालिका गोठगाउँ–१ र वडा ६ का दुई जनाको उपचारका लागि समस्या भएको छ।

मौसम सफा नहुँदा हेलिकप्टरबाट उ’द्धार हुनसकेको छैन।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु