मा’इत हिंडेकी अन्जनालाई खोलाले बगाएर मृ’त्यु, श्री’मान भाग्गेले बाँचे !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तेह्रथुम । तेह्रथुमको सोल्मास्थित भालु खोलाले बगाउँदा म्याङलुङ नगरपालिका–६ कि ३७ बर्षिय अञ्जना लिम्बुको मृ’त्यु छ भने छ भने उनका श्रीमान भाग्यले बचेका छन् । । सोमबार बि’हान आफन्तकोमा जान भनी छथर गाउँपालिकाको सुदाप हिडेका ३ जना मध्ये दुई दम्पतीलाई एक्कासी माथिबाट आएको खोलाले बगाएको थियो । मृ’तक अञ्जनाका पति भेषराज लिम्बु भने घा’ईते भएका छन् ।’
भिडियो हेर्नुस्

तेह्रथुमको लागीगुराँस नगरपालिका–९ सोल्मामा सोमबार भालुखोलाले बगाउँदा म्याङलुङ नगरपालिका–६ की ३७ वर्षीया अञ्जना लिम्बूको मृत्यु हो । उनका श्रीमान घा’इते भएको प्रत्यक्षदर्शी निरबहादुर लिम्बूले जानकारी दिएका छन् । सोमबार बि’हान माइ’तीकोमा जान भनि छथर गाउँपालिकाको सुदाप हिंडेका तीन जनामध्ये दम्पतीलाई दिउँसो १२ बजेतिर एक्कासी माथिबाट आएको खोलाले बगाएको थियो । खोलाले अञ्जनालाई बगाएर करिब ४ सय मिटर तल पुर्‍याएको र उनका श्रीमान भेषराज लिम्बूले एक सय मिटर तल नपुग्दै बुट्याउन समाउन पाएकाले ज्यान जोगाएका थिए । तर उनी गम्भीर घा’इते भएका छन् ।

अविरल वर्षाका कारण खोलमा बाढी आएको र तीनै जनाले एउटा लौरो समाएर पारी तर्ने क्रममा गहिरो भौडीको कारण दुई जना अक’स्मात पानीको छालसँगै बगेको र हतार हतार ढुंगा समाउन पाएको कारण आफूलाई खोलाले बगाउन नसकेको अर्का व्यक्ति निर’बहादुर लिम्बूले बताएका छन् ।

अञ्जनालाई खोलाले बगाएपछि उनको खोजी गर्दै जाँदा करिब ४ सय मिटर तल खोलाको किनारमा मृ’त अवस्थामा स्थानीयले भेटाएका थिए । मृ’तकको पोष्टर्माटमका लागि जिल्ला अस्पताल ते’ह्रथुम ल्याउने तयारी भ’इरहेको प्रहरीले जनाएको छ ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

सम्बन्धित शीर्षकहरु