महिलालाई ए’सिड हान्दा सारा देश बोल्छ, तर मलाई ए’सिड हाँन्दा कसैले केही बोलेन हेर्नुहोस [भिडियो सहित]

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आंफ्नैे श्रीमतीबाट ए सि ड आ’क्रमणबाट पी’डित बनेका राजाराम थापा! केही महिना अगाडी ए’सिड (तेजाब) अा’क्र’मणबाट पी’डित रामराजा थापा बिदुर नगरपालिका वडा नं १३ नुवाकोट निवासी हुन् । बर्ष २६ का राजाराम थापा माथि अाफ्नै श्रीमतीबाट ए’सिड अा’क्रमण भएको थियो । उनी केही महिनादेखि काठमाडौंकाे टिचिङ अस्पतालमा उपचारत छन् ।

यातायात म’जदुरको रूपमा काम गर्दै जिविकाेपारर्जन गरि बसेका राजाराम थापा श्रीमतीसँग सामान्य मनमु’टाव, शं’खा उपशं’खकाे कारण एक दिन सुतिरहेको अवस्थामा श्रीमतीले ते’जाब (एसि’ड) हाल्दा उनकाे अबस्था ग’म्भीर हुन गयो ।

एउटा बच्चाकाे बाबू अनि सामान्य परिवारका उनि अार्थिक अब’स्था अत्य’न्तै कम’जाेर छ । ३ पटक अ’प्रेसन भएर पनि अझै ठिक भएको छैन । एउटा कान गएको छ । डाक्टरले फेरि कानकाे अ’प्रेसन गर्नु पर्छ भनेका छन् । उनको अा’र्थिक अब’स्था द’यनीय भएकोले अ’प्रेशन गराएका छैनन् ।

ए’सिड आक्र’मणबाट पि’ढित महिलालाई सरकार लगायतले उपचारमा सहयोग गरेका हुन्छन् तर मलाई सरकार त के मिडियाले वास्ता गरेनन् भनेर चि’त्त दु’खाउदै थिए ।

त्यसैगारी कपाल लामो बनाउन जसलाई पनि मन पर्छ । हरेक युवतीहरु कपाल लामो बनाउने सौन्दर्य प्रशाधनको खोजीमा भौतारिइरहेका हुन्छन् । तर, घरैमा सर्वसुलभ प्याज कपालको सुन्दरताका लागि उपयोगी हुन्छ भन्ने कमैलाई थाहा होला । प्याज कपाल झर्ने र दुई मुखे कपालका लागि उपयोगी हुन्छ । प्याजमा रहेको सल्फरले कपालको जरालाई पोषण दिन्छ, जसले कपालको विकासका लागि मद्दत पुग्छ ।

प्याजमा भएको एन्टी ब्याक्टेरियल गुणका कारण यसको रस कपालमा लगाउनाले झर्ने समस्या हट्छ । यदि तपाईं कपाललाई चमकदार, स्वस्थ र लामो बनाउन चाहनुहुन्छ भने प्याजको रसबाट बनेको हेयरप्याक प्रयोग गर्न सकिन्छ । त्यसैले सजिलै घरमा बनाउन सकिने प्याजको हेयरप्याकको बारेका जानौं :

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

सम्बन्धित शीर्षकहरु