सरकारी कार्यालयमा ब’म वि’स्फोट गराएर फ’रार भएका दो’षि पक्रा’उ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

राँझा, २० साउन । सरकारी कार्यालयमा ब’म विस्फो’ट गराएर फ’रार दो’षिलाई जिल्ला प्रहरी कार्यालय बाँकेले ९ वर्षपछि पक्रा’उ गरेको छ । मालपोत, भूमि सुधारलगायत कार्यालयमा ब’म वि’स्फोट गराएको अभि’योगमा अदालतले जरि’वाना र कै’द सुनाएका डुडुवाका केशव राढलाई आज पक्रा’उ गर्न सफल भएको प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार २०६८ मङ्सिर १४ गते भूमिसुधार र मालपोत कार्यालयमा ब’म विस्फो’ट गराएको आरोपमा जिल्ला अदालतले २०७२ साल माघ १८ गते छ /छ महिना कै’द र पाँच/पाँच हजार जरि’वानाको फैस’ला सुनाएको थियो ।

सरकारी कार्यालयबाहेक अन्य वि’स्फोटका घट’नामा पनि उनलाई अदालतले कै’द र जरिवा’नाको फैस’ला सुनाएको छ । विसं २०६८ चैत ६ गते साबिक गनापुरस्थित प्रकाश अधिकारीको उद्योगमा ब’म वि’स्फोट गराएको घ’टनामा पनि अदालतले २०७२ साल माघ १८ गते छ महिना कै’द र पाँच हजार जरिवा’नाको फै’सला सुनाएको थियो ।

बाँके प्रहरीले अहिले अदालतको आदेश कार्यान्वयन गराउन फ’रार अभियु’क्तलाई खोजतलास गर्ने अभियान सञ्चालन गरेको छ । सोही अभियानकै क्रममा राढलाई पक्रा’उ गर्न सफल भएको प्रहरी उपरीक्षक रानाको भनाइ छ ।

सम्बन्धित शीर्षकहरु