को रोना जितेर घर फर्किइन् युवती तर परिवारका कोही सदस्य पनि ज्यूँदो भेटिएनन्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

को रोना भा इरस (को भिड १९) अहिले विश्वका मानिसका लागि कति भयानक र पी’डादायी भएको छ भन्ने कुरा यहाँ एउटै घ’टना हेर्दा पनि पुष्टि हुनेछ। अदृश्य भा इरसले आम मानिसको खुसी कसरी लु’टिरहेको छ र आफन्त बि’रामी पर्दासमेत स्याहार, उपचार गर्नै नपाई, देख्नै नपाई कसरी गु’माउनु परिरहेको छ भन्ने भारतको एक परिवारले भोगेको यो दुः’खान्त घ’टनाबाट थाहा हुन्छ।

भारतको ओडिशा राज्यको गंजम जिल्लाकी एक युवतीले भो’गेको यो हालैको घ’टना हो यो। ती युवतीलाई को रोना भा इरस सं क्रमण पुष्टि भयो। अनि उपचारको लागि अस्पतालमा भर्ना भइन्। निको भएर जब उनी घर फर्किइन्, त्यसपछिको हालत थाहा पाएपछि उनको होस हवास नै उ’ड्यो। किनकि उनीसँगै उनका बुवा, आमा र श्रीमान्लाई पनि को रोना सं क्रमण भइसकेको रहेछ।

को रोना सं क्रमण मात्रै होइन, को रोना सं क्रमण जितेर घर फर्किने त्यो परिवारमा उनी मात्रै रहिछन्। उनका बुवाआमा र श्रीमान्को अस्पतालमै नि धन भइसकेको रहेछ। हिन्दुस्तान टाइम्सका अनुसार ओडिशाको गंजम जिल्लाको अस्पतालबाट को रोना सं क्रमणको लागि उपचार गरेर घर फर्किएपछि मात्रै यी सब घ’टना उनलाई थाहा भयो।

उनलाई थाहा भयो कि उनका पति जितेन्द्रले २० जुलाईमा बरहामपुर शहरको को विड अस्पतालमा को रोना सं क्रमणका नि धन भइसकेको थियो। ती युवती, युवतीका श्रीमान् र आमाबाले ९ जुलाईमा एक प्राथमिक विद्यालयमा रहेको को रोना भा इरस प्रयोगशालामा परीक्षण गरेका थिए। त्यसको भोलिपल्ट सबैको को रोना पोजिटिभ रिपोर्ट आएको थियो।

त्यसपछि उनीहरुलाई को विड अस्पतालमा भर्ना गरियो। १५ जुलाईमा ती युवतीकी आमाको मृ’त्यु भयो। त्यसपछि १८ जुलाईमा उनका बुबा र २० जुलाईमा उनका पति जितेन्द्रको मृ’त्यु भयो

ती युवती भने जुलाई २२ मा अस्पतालबाट डिस्चार्ज भएर घर फर्किइन्, तर परिवारका सदस्यहरु कोही फर्किएनन्। स्मरण रहोस्, ओडिशाका ३० जिल्लामा ६३६२ व्यक्तिमा को रोना भा इरस सं क्रमण देखिएको छ भने अहिलेसम्म ६२ जनाको मृ’त्यु भइसकेको छ।
न्युज नेपाल बाट

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

सम्बन्धित शीर्षकहरु