बच्चा फालेको आ’रोप लागेकी आमा पहिलोपटक मिडियामा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । केहि दिन अगाडि विस्कुटको कार्टुनमा फेला परेकी बालिकाको बारेमा खेलिएको घृ’णित खेलमा आफुलाई पनि सहभागी बनाएको थाहा पाएपछि युट्युवर भाग्य न्यौपाने फेरी त्यहाँ गएका छन् । कपनमा एउटा बेवारिसे बालिका फेला परेको भन्दै सबैभन्द पहिला युट्युवर भाग्य न्यौपानेलाई बोलाईएको थियो ।

उनले बच्चा फेला परेको भन्दै युट्युवमा भिडियो सार्वजनिक गरेका थिए भने तत्काल नै बच्चाकाे स्यहारसुसारका लागि भन्दै दश हजार सहयोग गरेका थिए ।बालिकाको आइतवार न्वारन समेत गरिएको छ । तर त्यो घ’टनाको भित्रि पाटो सार्वजनिक भएपछि युट्युवर न्यौपाने पुगेका थिए । शिशु वेवारिसे फेला परेको भन्दै बालगृहकी संस्थापक पुष्पा अधिकारीले संरक्षणको जिम्मा लिएकी थिइन् । उनको बालगृहमा पुगेका दर्जनौ युट्युवरले भिडियो बनाएका थिए । त्यस पछि देशविदेशवाट सहयोगको ओइरो आउन थाल्यो ।

शिशु भेटिएको सातौं दिनमा अन्तत नयाँ र’हस्य खुलेको छ । शिशुलाई पैसा कमाउनका लागि त्यसरी जानाजान राखिएको र’हस्य खुलेको छ। त्यो बच्चालाई जन्मदिने आमासंगको मिलेमतोमा यस्तो गरिएको र’हस्य खुलेको हो । उनी केही समय अघि वैदेशिक रोजगारीमा रहेर अलपत्र परेकाहरुलाई चार्टर विमानवाट उद्दार गरिएकी महिला हुन् । उनी गर्भवती अवस्थामा नेपाल आएकी थिइन् । उनले बच्चालाई जन्म दिइन् । तयसपछि यसरी खेल सुरु गरिएको छ ।

घ’टनाले अहिले चौतर्फी चर्चामा लिएको छ । बालगृहका संस्थापक पुष्पा अधिकारीलाइ गरेको सहयोग पनि फिर्ता मागिएको छ भने अहिले ति शिशुकी आमा पनि मिडियामा आएकी छन् । आखिर के कति कारणले उनले यसरि बच्चालाइ काटुनमा राख्न पर्यो त ? त्यसको बारेमा उनले सबै खुलाएकी छन् जुन भिडियो तल हेर्नुहोस ।

भिडियो

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

सम्बन्धित शीर्षकहरु