सुतेको बच्चालाई निन्द्रैमा टिपेर ट्याङ्कीमा खसालेको खुलासा,आमा रुदा रुदै बेहोस (हेर्नुहोस भिडियो)

1K Shares

काठमाडौँ – नेपालमा दिन दिनै विभिन्न खालका घटनाहरु घट्ने क्रम बढ्दो छ । एउटा घटना सेलाउन नपाउदै हामीले अर्को डर लाग्दो घटना सुन्ने गरेको छ । यसै बिचमा काभ्रे जिल्लाको बनेपा वडा – ६ मा एउटा डर लाग्दो घटना घटेको छ ।
पानी ट्यांकी भित्र १६ महिने बालकको शब फेला परे संगै घटना शंकास्पत भएको छ । चितवन घर भै हाल बनेपा बस्दै आइरहेका ध्रुब खरेलका १६ महिनाको छोरा अभिलब खरेलको शब पानि ट्यांकीमा फेला परेका हुन् ।

यो पनि हेर्नुहोस:

Comments

comments

सम्बन्धित शीर्षकहरु