६ दिन अघि मात्र विदेशबाट फर्केको २१ बर्षीय युवतीको श’व भेटियो [भिडियो सहित]

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाण्डौ – को’रोना फैलन नदिन सरकारले लागू गरेको लकडाउनका अवधिमा निकै धेरै दे’ह’त्यागका घ’टना बढेका छन् । दिनहुँ जस्तो यस्ता घ’टना सुनिन्छन् । दे’ह’त्याग गर्नेहरुमा युवा युवती धेरै छन् । केहीले सामाजिक सञ्जाल फेसवुकमा ला’इभ आ’एर नै यस्तो गर्न लागेका छन् । फेरी एक काभ्रेकी एक युवती पनि यस्तै अवस्थामा फेला परेकी छन् ।

तर उनका परिवारका सदस्यहरुले भने युवती आफै दे’ह’त्याग नगरेको नभई उनको ज्या’न लिएर झु’ ण्ड्या’एको आ’रोप लगाएका छन् । युवतीको आमाले भनिन्, मेरो छोरीले यस्तो गर्न सक्दैन, अरु धेरै कुरा नलेख्नु तर मेरो छोरीले न्याय पाउनुपर्छ । अरुले पनि यस्तो भोग्न नपरोस । काभ्रेको वेथान चोक २ ढुगखर्क स्थित स्वास्थ्य चौकीमा बनाइएको क्वारेन्टिनमा एक युवती मृ’त अ’वस्थामा फेला परेकी हुन् ।

उनी क्वारेन्टिमा बसेकै स्थानमा झू- ण्डि’एको अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । दिउसो करिब ३ वजे उनलाई मृ त देखेपछि स्वासथ्य चौकीका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।

रोजगारीका लािग विदेशमा रहेकी उनी ६ दिन अघि मात्र नेपाल आएकी हुन् । वेथानचोककी सोनी लामा विदेशवाट आएको ६ दिनमै क्वारेन्टिनमा झु ‘ण्डिए’को अवस्थामा मृ त फेला परेको हो । स्थानियले घ’टनापछि स्वास्थ्य चौकीमा तो’डफो’ड गरेका छन् । स्वास्थ्यकचौकीमा कर्मचारी भएकै अवस्थामा दिउसै युवती यस्तो अवस्थामा फेला परेको भन्दै उनीहरुले ष’डयन्त्र भएको बताएका छन् । श्री मेमोरियल अस्पतालमा श’व राखिएको छ । उनीहरुले घ’टनावारे अनुसन्धान हुनुपर्ने माग गरेका छन् । स्वास्थ्य चौकीमा युवती एक्लै क्वारेन्टिनमा बसेकी थिइन् ।

स्थानिय बासीन्दा र आफन्तले क्वारेन्टिनमा एक्लै बसेको र त्यहाँ सुरक्षा नभएका कारण युवतीको ज्या’न ग’एको बताएका छन् । तर वडाध्यक्षले भने असुरक्षाका कारण उनले त्यस्तो निर्णय गरेको भन्ने कुरा ग’लत भएको बताउँछन् । उनले खाना र खाजा खानेबेलामा पनि युवती नआए पछि खोजी थालिएको बताए । क्वारेन्टिनमा बसेकाहरुसंग घुलमिल हुने अवस्था नभएका कारण उनी कतिवेला त्यस्तो निर्णय गरिन् भन्ने स्वास्थ्यकर्मीलाई थाहा नहुने उनको राय छ ।
भिडियो हेर्नुहोस

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

सम्बन्धित शीर्षकहरु