गैरजिम्मेवार डाक्टरहरुका कारण जिउँदै मान्छेलाई पनि मृ*त घोषणा,शवगृहको फ्रिजबाट उद्दार

SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी। सवारी दुर्घ*टनामा परी अस्पताल ल्याएकी युवतीलाई डाक्टरहरुले मृ*त घोषणा गरेपछि शवगृहको फ्रिजमा राखिँदा उनी जिवीतै रहेको खुलेको छ । दक्षिण अफ्रिकी ती महिलालाई चिकित्सकले मृ*त घोषित गरेपछि उनलाई गौटेङ प्रान्तको एउटा शवगृहको फ्रिजमा राखिएको थियो । तर शवगृहमा काम गर्ने एक जना व्यक्तिले फ्रिजभित्र राखिएकी ती महिला युवती जिउँदै रहेको पत्ता लगाएका हुन् । हाल ती महिलालाई जोहानेसबर्गस्थित एक अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ । उनको नाम भने गोप्य नै राखिएको छ ।

ती महिलाका परिवारले भने जिउँदै मान्छेलाई पनि मृ*त घोषणा गर्ने एजेन्सी। सवारी दुर्घ*टनामा परी अस्पताल ल्याएकी युवतीलाई डाक्टरहरुले मृ*त घोषणा गरेपछि शवगृहको फ्रिजमा राखिँदा उनी जिवीतै रहेको खुलेको छ । दक्षिण अफ्रिकी ती महिलालाई चिकित्सकले मृ*त घोषित गरेपछि उनलाई गौटेङ प्रान्तको एउटा शवगृहको फ्रिजमा राखिएको थियो । तर शवगृहमा काम गर्ने एक जना व्यक्तिले फ्रिजभित्र राखिएकी ती महिला युवती जिउँदै रहेको पत्ता लगाएका हुन् । हाल ती महिलालाई जोहानेसबर्गस्थित एक अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ । उनको नाम भने गोप्य नै राखिएको छ ।

ती महिलाका परिवारले भने जिउँदै मान्छेलाई पनि मृ*त घोषणा गर्ने गैरजिम्मेवार डाक्टरहरुलाई
कडा कारवाहीको माग गरेका छन् । कार दुर्घटनामा दुई जना व्यक्तिको ज्यान गएको थियो । तर जिउँदै रहेकी ती महिलालाई पनि मृतकहरुसँगै शवगृहमा राखिएको थियो ।

उसोः मरेको भनिएको मान्छे बाँचेको यो नै पहिलो घटना भने होइन । यसअघि पनि यस्ता घटनाहरु पटक पटक सार्वजनिक हुँदै आएका छन् । दक्षिण अफ्रिकामै केहि वर्षअघि मृ*त घोषणा गरिएका एक जना ५० वर्षीय व्यक्ति अर्को दिन शवगृहबाटै चिच्याएपछि उनको उद्दार गरिएको थियो । त्यस्तै २०१६ मा दक्षिण अफ्रिकामै सडक दुर्घ*टनामा घाइते भएका एक जना व्यक्तिलाई मृत घोषणा गरिएको एक दिनपछि जिउँदै भेटिएका थिए ।हरुलाई कडा कारवाहीको माग गरेका छन् । कार दुर्घटनामा दुई जना व्यक्तिको ज्यान गएको थियो । तर जिउँदै रहेकी ती महिलालाई पनि मृतकहरुसँगै शवगृहमा राखिएको थियो ।

उसोः मरेको भनिएको मान्छे बाँचेको यो नै पहिलो घटना भने होइन । यसअघि पनि यस्ता घटनाहरु पटक पटक सार्वजनिक हुँदै आएका छन् । दक्षिण अफ्रिकामै केहि वर्षअघि मृ*त घोषणा गरिएका एक जना ५० वर्षीय व्यक्ति अर्को दिन शवगृहबाटै चिच्याएपछि उनको उद्दार गरिएको थियो । त्यस्तै २०१६ मा दक्षिण अफ्रिकामै सडक दुर्घ*टनामा घाइते भएका एक जना व्यक्तिलाई मृत घोषणा गरिएको एक दिनपछि जिउँदै भेटिएका थिए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु