यी नै हुन् श्रीमानको मुटुमै छु*री गो*प्ने शिला घोले, छिमेकीले खुलाए वास्तविकता (हेर्नुस भिडियो)

SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपालमा दिन दिनै विभिन्न खालका घटनाहरु घट्ने क्रम बढ्दो छ । एउटा घटना सेलाउन नपाउदै हामीले अर्को डर लाग्दो घटना सुन्ने गरेको छ । यसै काठमाडौँ बौद्ध नजिकै एउटा डर लाग्दो घटना घटेको छ । आफ्नै श्रीमतीले श्रीमान् लाई धारिलो छुरी प्रहर गरि हत्या गरेको छ ।

मकवानपुर घर भई हाल बौद्ध नजिकै डेरामा बस्दै आएकी शिला घले ले आफ्नै श्रीमान आर बि लामाको हत्या गरेको हो । लामा र घलेको प्रेम बिबाह हो । उनीहरुका ८ महिनाको एक बच्चा पनि छ ।

शिलाले आफ्नो श्रीमानलाई झगडा गर्दा छुरा प्रहार गरेको खुल्न आएको छ । आफुले रिसको आभेगमा आएर श्रीमान माथि प्रहर गरेको बताएकि छिन । श्रीमानको हत्या लगतै प्रहरीले शिलालाई नियन्त्रणमा लिएको छ ।

शिलाको दाई संग गरेको कुराकानी तलको भिडियोमा हेर्नुस ।

विषादी परीक्षण नगरेको तरकारी र फलफूल नेपालका बजारमा भित्रिनमा भन्सार कार्यालयको रोक
डडेल्धुरा, २७ साउन/भारतबाट आयातित मात्रै नभइ सुदूरपश्चिम प्रदेशमा उत्पादन हुने तरकारीको विषादी परीक्षण एकाइले कडाइ गर्न थालेपछि यस क्षेत्रका उपभोक्ता खुशी भएका छन् । विषादी परीक्षण नगरेको तरकारी र फलफूल नेपालका बजारमा भित्रिनमा भन्सार कार्यालयले रोक लगाएको जनाएको छन् ।

कैलालीे धनगढीको अत्तरियामा रहेको विषादी अवशेष दु्रत विश्लेषण एकाइले तरकारी तथा फलफूलको विषादी परीक्षणमा कडाइ गरेको जनाएको छ । पहिलेदेखि छड्के रुपमा विषादी परीक्षण गर्ने गरेको एकाइले सर्वोच्च अदालतको आदेश पश्चात भारतबाट आयात हुने फलफूल र तरकारीको विषादी परीक्षणमा कडाइ गरेको हो ।

कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी भन्सारबाट नेपाल भित्रिने भारतीय तरकारी र फलफूलको नियमित रुपमा परीक्षण गरिरहेको फलफुल तथा तरकारी बिक्रेता बताउँछन् । भारतबाट आयातित मात्रै नभइ सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा उत्पादन भई कृषि उपज थोक बजार अत्तरीयामा ल्याइने तरकारी तथा फलफूलमा रहेको विषादी परीक्षण भइरहेको र परीक्षण पश्चात मात्रै ती वस्तुलाई उपभोक्तासम्म ल्याइने गरिएको व्यवसायी हेमराज पनेरुले बताउनुभयो ।

पहिले पनि विषादी परीक्षण हुने गरे पनि पछिल्लो समयमा नेपाल सरकारको निर्देशन अनुरुप नै विषादी परीक्षणमा थप कडाइ गरिएको विषादी अवशेष दु्रत विश्लेषण एकाइका प्रमुख जीतबहादुर थापाले बताउनुभयो । भारतबाट आयात हुने तरकारी र फलफूलको विषादी परीक्षण गरेपछि मात्रै भन्सारले बजारमा आउन दिने गरेको छ ।

तरकारी तथा फलफूलमा पाँच प्रकारको विषादी परीक्षण गर्नुपर्ने भए पनि स्रोत साधनको अभावमा हाल विषादी अवशेष दु्रत विश्लेषण एकाईले दुई किसिमको विषादी परीक्षण गर्ने गरेको प्रमुख थापाको भनाइ छ । उक्त एकाइमा कर्मचारी अभावमा विषादी परीक्षण गर्ने कार्य प्रभावित हुने गरेको छ । चारजना कर्मचारीको दरबन्दी रहेको सो एकाइमा हाल एकजना कार्यालय प्रमुख मात्रै हुनुहुन्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु