केटाकेटीको रमीता ! बाटोमै शारीरीक सम्बन्ध राखेको देखेपछि यस्तो गरे स्थानियले- लेकसाइड पोखरा ( भेदियो सहित )

494 Shares

पर्यटकीय नगरि पोखरा, लेकसाइड पोखराभित्रको पनि पर्यटकीय केन्द्र हो । यहाँका सरोकारवालाहरुले पर्यटन मैत्री वातावरण बनाउन हरसम्भव प्रयास गरिरहेका छन् । तर पछिल्लो समय लेकसाइडमा एउटा आवाज चर्कैसंग उठिरहेको छ । कुरा हो रात्रीकालीन व्यवसाय ।

लेकसाइडलाई २४ सै घण्टा खोल्नुपर्ने माग उठिरहेका बेला पोखरामा स.चालन भईरहेका डिस्कोथेक, डान्सबार र पवका कारण वातावरण अराजक बन्दै गएकोमा लेकसाइडवासीले गुनासो गरेका छन् । लेकसाइडबासीले गुनासो मात्र गरेका छैनन्, उनिहरुले न्यायका लागि अदालतको ढोका ढकढक्याउन पुगेका छन् । उनिहरुको भनाई छ – ‘रातभर सुत्न सकिँदैन । एक प्रहर निँदाउन खोज्यो, हरेक रात कोलाहल छ । बोत्तल हानाहान र केटी तानतान हुन्छ,’ उनिहरुको भनाई छ ‘यस्तो कहिलेसम्म ? चैनसँग सुत्न कहिले पाइन्छ ?’ अहिलेको युवापुस्ता बिग्रिँदै गएकोमा गुनासो समेत गरेका छन् ।

‘अरु दिनभन्दा शुक्रबार अझ सम्हालिनसक्नु हुन्छ, युवाजमात रक्सीले मात्तिएको हुन्छ’ लेकसाइडको डिहिकोपाटनमा लामो समयदेखि व्यवसाय गर्दै आएकी बिन्दु बज्राचार्यले भन्नुभयो, ‘म गएराति २ बजेतिर त्यस्तै खालको भिडियो समेत खिचेकी छु । ३ बजे आएर सुत्न खोजें सकिनँ । मनमा कुरा खेलिरह्यो । ४ बजे निँदाएर २ घण्टापछि ६ बजे घरको कामले उठ्न परिहाल्यो । यसरी दैनिकजसो मात्र २ घण्टा सुतेर कसरी दिनभरको काम गर्न सकिन्छ ? हाम्रो शान्तिसुरक्षा खै ?’

पश्चिमाञ्चल होटल संघ सहित केही आमा समूह र व्यवसायी मिलेर ४२ जनाले अदालतमा रिट दायर गरेका छन् । व्यवसायीले रात्रिकालीन व्यवसायमा प्रयोग हुने संगीतको ध्वनि र बाजाको आवाज नियन्त्रण गर्नुपर्ने, रातमा सेवाग्राहीले प्रयोग गर्ने गाडीको व्यवस्था र आवतजावत सम्बन्धित व्यवसायीले मिलाउनुपर्ने, सेवाग्राहीलाई सम्बन्धित व्यवसायीले नै गन्तव्यसम्म पु¥याइदिनुपर्ने, रंगीबिरंगी बत्ती व्यावसायिक प्रतिष्ठान बाहिर जान रोक्नुपर्ने, उत्तेजक वा यौन उत्तेजक संगीत रोक लगाउनुपर्ने, अवान्छित गतिविधि अनुगमनका लागि स्थायी समिति व्यवस्था गर्नुपर्ने लगायत माग गरिएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु