पोखराको न्यूरोडस्थित फर्निचर पसलमा भीषण आगलागी

SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पोखरा– कास्कीको पोखरामा आगो लागेको छ । पोखराको न्यूरोडस्थित एक फर्निचर पसलमा आगलागी भएको हो ।

प्रहरीका अनुसार न्यूरोडमा रहेको नवदूर्गा फर्निचर पसलमा आगो लागेको हो ।

फर्निचर पसलमा लागेको आगो अन्य पसलमा पनि सल्किएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अहिले आगो निभाउने प्रयास जारी छ ।

सार्वजनिक बसमा यात्रा गर्दा युवकले आफ्नो लिं’गले युवतीलाई घोच्न थालेपछि…
काठमाडौं । पछिल्लो समय सार्वजनिक स्थानहरुमा यौनजन्य हिंसाका घटनाहरु बढ्दै गइरहेका छन् । यो बीचमा एक निकै आश्चर्यजनक घटना सार्वजनिक भएको छ । यही सोमबार भारतको बैंगलोरको मेट्रोमा एक युवकले यस्तो हर्कत गरेको भारतीय सञ्चारमाध्यमहरुमा समाचार आएको छ ।
मेट्रोमा यात्रा गरिरहेका एक युवकले उभिने क्रममा आफ्नो लिं’ग बाहिर निकाले त्यसपछि एक युवतीसँग टाँसिएर अश्लील तरिकाले प्रस्तुत भए । युवतीले पछाडि छाम्दा तर्सिएर एक्कासी चिच्याइन् । युवतीको कुरा सुनेपछि त्यहाँ भएका यात्रुले ती युवकलाई निर्घात कुटपिट गरे । त्यसपछि यात्रीले युवकलाई प्रहरीको जिम्मा लगाइदिएको समाचार बाहिर आएको छ ।

२७ वर्षका यी युवक एक निजी कम्पनीमा काम गर्छन् । युवक उत्तर कन्नाड जिल्लाको सिरसीका प्रविण बी हेगडे भएको बताइएको छ । युवतीले उजुरीमा बताएअनुसार युवक मेट्रोमा उनको पछाडि उभिएका थिए र उनीसँग लगातार टाँसिइरहेका थिए । उनले युवकको यस्तो हर्कतको विरोध गर्दै टाढा रहन भनिन् ।
यत्तिकैमा युवतीलाई केही चिसो महसुस भयो । उनले पछाडि छाम्दा युवकको लिं’ग उनको हातमा आयो । त्यसपछि उनी आत्तिएर चिच्याउन थालिन् । युवकमाथि अश्लील कृत्य, यौन प्रताडना र बलात्कारको प्रयासको मुद्दा चलाएर प्रहरीले आवश्यक अनुसन्धान अगाडी बढाएको जनाएको छ । एजेन्सी

Comments

comments

सम्बन्धित शीर्षकहरु