यिनै हुन् अ’भागी राधा को’रोना बाट बच्न नेपाल आईन तर क्वारेन्टिनमा यसरी ज्या’न गु’माईन !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कञ्चनपुर – कञ्चनपुरमा क रेन्ट लागेर क्वारेन्टिनमा ब सेकी युवतीको नि’धन भएको छ। जिल्लाको कृ ष्णपुर नगरपालिका वडा नम्बर ६ को महाकाली माध्यमिक विद्यालयको क्वारेन्टिनमा क रेन्ट लागेर २२ वर्षीया राधा वडको नि’धन भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाक्षेत्रीले नुहाउने क्रममा क रेन्ट लागेर घा इते भ एकी वडको उपचारका क्रममा सेती प्रादे शिक अ स्पतालमा नि’धन भएको बताए। उनका अनुसार वड श्रीमा नसँगै आज मात्र भारतको बैङ्लोरबाट आएर क्वा रेन्टिनमा बसेकी थिइन्।

सामाजिक सन्जाल :
क्वारेन्टाइनमा ना ङ्गो तारको कारण क’रेन्ट लागेर राधा देबि ओडको नि’धन । को’रोनाले भन्दा अब्यबस्थित क्वारेन्टाइनको कारण यहाँ धेरैले अकालमा ज्या न गुमा उनु परेको छ । क्वारे न्टाइनमा बि रामी आ’तिएर छ ट्पटीदा कसैले नछुने – राजु सदाको निधन देखि क्वारेन्टाइन आ त्मह त्या देखि , ब ला त्कार देखि , जातीय छु वाछूत देखि धेरै घटना घ टेका छन् ।

स्थानीय नि काय र नेपाल सरकारको ध्यान जान जरुरी छ । क्वा रेन्टाइनमा कस्तो खाना , बस्न र कस्तो व्यबहार गरिएको छ यो बारे कसले बुझ्ने ? कसले आवज उठाउने ? फेरि आज एक महिलाले अकालमा ज्यान गु’माउनु परेको छ ।

कृष्णपुर नगरपालिका वाड नः ६ श्री महाकाली मा बि बसन्तपुरको क्वारेन्टाइन भित्रै नाङ्गो तारको का रण का रण २३ बर्षिय राधा देवि ओडले ज्या न गु माउनु परेको छ! क्वा रेन्टाइनका नाममा नागरिकलाई जो खिमपुर्ण तरिकाले राख्न मिल्दैन , क्वारेन्टाइन ब्यबस्थापन समिति , स्थानीय निकाए यहाँ जिम्मेवार हुनु पर्छ । यो चाहिँ अति हो है सम्बन्धित निकाएको ध्यान जावोस्”

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

सम्बन्धित शीर्षकहरु