ऋणले कहिलै पिछा छो’ड्दैन् ? यी उपायबाट पाउनुहुनेछ छुटकारा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी,२९ साउन । अधिकां’श मानिसले आफ्ना आवश्यकता पुरा गर्नका लागि ऋ’ण लिने गर्दछन् । उधारो तथा ल्याएको ऋ’ण तिर्न नसके जीवनमा निकै त’नाव खे’प्नु पर्ने हुन्छ। ऋ’णको दलदलमा फसेका व्यक्तिलाई बा’हिर निस्कन निकै क’ठिन हुन सक्छ। जुन व्यक्तिको कु’ण्डलीमा ऋ’णको दो’ष हुन्छ त्यस्ता व्यक्तिले उधा’रो तथा ल्याएको ऋ’ण तिर्न नसक्दा निकै सम’स्या खे’प्नु पर्ने हुन्छ। ज्योतिष मनिष शर्माले कुण्डलीमा भएको ऋ’ण दो’ष ह’टाउने निम्न उपायका बताएका छन् ?

कुण्डली र ऋ’णसँग सम्बन्धीत योग

ज्योतिषका अनुसार कुण्डलीमा षष्ठम, अष्टम र द्वादश भाव ऋणसँग सम्बन्धीत हुन्छन्। त्यसलाई मंगल ग्र’हको का’रक मानिन्छ।

मंगह क’मजोर हुँदा वा पा’पग्रहसँग सम्बन्धीत हुने हुँदा अ’ष्ठम, द्वा’दश, ष’ष्ठम भा’वमा अशु’व हुने हुँदा व्यक्ति ऋ’णी बन्ने गर्दछ।

यदी यी भाव र मंगलसँग शुभ ग्र’हको दृ’ष्टी पर्दा ऋ’ण हुन्छ तर त्यसबाट छुट्कारा पाउन सकिन्छ।

ध्यान दिनुहोस् मंगलबार र बुधबार धन लेनदेनसँग सम्बन्धीत काम कहिलै गर्न हुँदैन्।

ऋणबाट मुक्ति पाउने उपाय

शनिबार ऋ’णमुक्तेश्वर महादेवको पु’जा गर्ने
मंगलबाट पु’जा, दान तथा होम गर्ने र जप गर्ने
मंगल र बुधबार ऋ’ण लिने दिने काम नगर्ने
रातो र से’तो बस्त्रको प्रयोग गर्ने
श्रीगणेशको पु’जा आराधना गर्ने
बुधबार श्रीगणेशको अथर्वशीर्ष पाठ गर्ने
शिवलिंगमाथि प्रत्येक दिन दुध चढाउने

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

सम्बन्धित शीर्षकहरु