घर फर्किन, टिकट, लिएका, नेपाली, युवाको, कु,र्दिस्ता,नमा, मृत्यु,

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कुर्दिस्तान। वैदेशिक रोजगारीको लागि इराकको कुर्दिस्तान, आएका एक नेपाली युवाको मृ’त्यु भएको छ। कुर्दिस्ता,न, सुलेमानीको ,फेमिली मलमा कार्यर,त दोलखाका ३२ वर्षीय प्रदीप दाहालको मं,गलबार ,मृ’त्यु, भएको हो। उनी नेपाल फर्किने तयारीमा थिए। उनले टिकट, पनि लिइसकेका थिए।मृ’तक दाहाल बिगत पाँच महिनादेखि बि’रामी परेका थिए। उनमा खुट्टा सुन्निने, ज्व’रो आउने र शरिर का’म्ने जस्ता स’मस्या देखिएको थियो।

बि’रामी परेपछि उनी ,यसअघि नै नेपाल फर्किन चाहेका थिए। तर, लकडा,नका कारण अन्तर्राष्ट्रि,य हवाइ उडान बन्दभ,एपछि उनी लामो समयदेखि कुर्दिस्ता,नमै बस्न बाध्य, थिए।उनको सुलेमानी सार हस्पिटलमा उपचार भइरहेको थियो। पछि उनलाई त्यहाँबाट हिवा हस्पिटलमा, रिफर, गरिएको थियो। उनको उपचारकै क्रममा हिवा हस्पिटलमा मंगलबार बिहानको समयमा मृ’त्यु, भएको हो।,

मृ’तक दाहालले आउँदो १६ अगष्टमा नेपाल फर्किनको लागि फ्लाई दुबईको टिकट काटिसकेका थिए। उनले आफू एक्लै नेपाल फर्किन गाह्रो, हुने भएकोले एक जना साथि खोजीदिन पनि आग्रह गरेका थिए। दाहालले गएको २८ जुलाइसम्म कम्पनीमा काम गरेका थिए।बुधवार डिसीनेपाल, कुर्दिस्ता,न प्रतिनि,धि बिनोद, श्रेष्ठ, र एफ डब्ल्यूसीडीओ हामा माहम्मद हाजार कम्पनिमा पुगेर घटनाबारेमा जानकारी लिएका, थिए। कम्पनी प्रशास,नले मृ’त,क दाहालको शवलाई नेपाल पठाउन लाग्ने ख,र्च र परिवारलाई, केही सहयोग गर्न सकिने बताएको, छ।दाहालको कोरोना परीक्षण,को रिपो,र्ट आएपछि मात्रै अन्य काम शुरु हुने कम्पनी,ले जानकारी दिएको छ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

सम्बन्धित शीर्षकहरु