प्रहरिद्वरा म्याद थप्ने प्रस्ताव अदालतले अस्विकार

पत्रकार रवि लामिछानेसहित तीन जनालाई आज जिल्ला अदालत लगिएको छ । पत्रकार शालिकराम पुडासैनीलाई आ*त्मह*त्या गर्न दु*रुत्साहन गरेको अ*भियोगमा पक्राउ परेका लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई आज अदालत लगिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो । गएको बिहिबार काठमाण्डौबाट पक्राउ गरेर चितवन ल्याईएका उनीहरुलाई पाँच दिन हि*रासतमा राखेर अ*नुसनधान गर्न अदालतले दिएको समय हिजो सकिए पनि अ*नुसन्धान बाँकी नै रहेकाले म्या*द थपको लागि आज जिल्ला अदालत लै लगिएको हो ।

पुडासैनीको पो*ष्टमार्टम रि*पोर्ट आइसकेको र तीन जनाकै प्रा*रम्भिक चरणको बयान सकिएको जानकारी उहाँले दिनुभयो । पो*ष्टमर्टम रि*पोर्टमा पत्रकार पुडासैनीकोे आ*त्महत्या कै कारण ज्या*न गएको उल्लेख गरिएको छ । पुडासैनीले मृ*त्युअघि रेकर्ड गरेको भिडियोमा पत्रकार रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीका कारण आफू म*र्न बाध्य भएको बताएकाले प्रहरीले तीनै जनालाई पक्राउ गरी घ*टनाबारे अ*नुसन्धान गरिरहेको छ ।

पछिल्लो जानकारी अनुसार प्रहरीले मागेको अर्को ५ दिनको हिरासतमा राख्न म्याद थप्ने बारे अदालत ले बदर गरेको छ ।।।यो सङै रबि सहित ३ जना लै आजै रिहा हुने अनुमान छ ।

रबिलाई भेटेपछि अभिनेता रमेश उप्रेतीले ल्याए यस्तो रहस्यको कुरा मिडियामा (पुरा भिडियो)

चितवन, ३ भदौ । पत्रकार शालिकराम पुडा*सैनीको आत्मह*त्या प्रकरणका आरोपीसँग बयान लिने क्रम सकिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार अस्मिता कार्कीसँग र सोमबार सञ्चारकर्मी रवि लामिछाने तथा युवराज कँडेलसँग बयान लिएर सकेको हो ।

प्रारम्भिक बयानका क्र*ममा मृत*क पुडासैनीसँगको चिनजान, कामको सिलसिला, व्यव*हारबारे लामिछानेसँग जानकारी लिइएको छ । कँडेल र कार्कीले भने इन्कारी बयान दिएको स्रोतले जनाएको छ । बयानपछि घटनाको थप अनुसन्धान गर्नु प*र्ने पाटो पनि भएकोले तीनै जनालाई म्याद थप गरि अझै केहि दिन हिरासतमा राखिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले बताए ।

अभिनेता रमेश उप्रेतीले भेटे रबि लामिछानेलाई

चर्चित अभिनेता रमेश उप्रेती हिरासतमा रहेका रबि लामिछानेलाई भेट्न चितवन पुगेका छन । धेरै वर्ष अगाडी देखिको साथि पनि हुन उनीहरु । रबिलाई भेटेर निस्केपछि रविले न्याय पाउने आशा ब्यक्त गरेका छन । रबि कस्तो स्वभावको हो भन्ने प्रश्नमा उनले भने – रबि देशको लागी केहि गरौ भन्ने व्यक्ति हो र निक्कै असल मान्छे हो । पुरा कुराकानी हेर्नुहोस ।

यो पनि पद्नुहोस:

संसदमा पनि रवि लामिछानेकै कुरा, सांसदले उठाए यस्तो आवाज
काठमाडौं, ३ भदौ । टेलिभिजन प्रस्तोता रवि लामिछाने प क्राउ परेपछि उत्पन्न परिस्थितिलाई लिएर मंगलबार प्रतिनिधिसभामा पनि उठेको छ । पत्रकार शालिकाराम पुडासैनी विषयमा अनुसन्धानका लागि लामिछाने प क्राउ परेपछि चितवनका सडकमा पाँच दिन देखि भइरहेको गतिविधि प्रति सांसदहरुले प्रश्न उठाएका छन् । उनीहरुले यस्ता गतिविधिले अनुसन्धान प्रभावित पार्न सक्ने भन्दै चिन्ता ब्यक्त गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० सांसद शान्ता चौधरीले अनुसन्धान प्रक्रिया चलिरहेका बेला त्यसलाई प्रभावित पार्न खोज्ने गतिविधि भइरहेको भन्दै सरकारलाई सजग गराएकी छन् । उनले यस्तो बेलामा भिड ले गलत काम गर्न सक्ने भन्दै सबै दल एक ठाउँमा उभिनुपर्ने बताइन् । उनले चितवनमा भइरहेको कामलाई सहि मान्न नसकिने बताएकी छन् ।

त्यस्तै नेकपा सांसद हितबहादुर तामाङले पनि चितवन घ टना प्रति चिन्ता ब्यक्त गरेका छन् । उनले चितवनको सडकमा गैरसंवैधानिक खालको नारा लागिरहेको भन्दै त्यसलाई सरकारले तत्काल निय न्त्रण गर्नुपर्ने बताए । उनले पनि अनुसन्धान निश्पक्ष हुनुपर्ने बताएछन् । पत्रकार शालिकराम पुडासैनीको आ त्म ह त्यापछि प्रहरीले आ त्म ह त्यालाई दुरु त्साहन अभियोगमा टेलिभिजन प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई प क्राउ गरेको छ । तर, लामिछाने प क्राउको बिरोधमा चितवनको सडकमा दैनिकजसो नाराबा जी भइरहेको छ ।

Comments

comments

47K Shares
सम्बन्धित शीर्षकहरु