युट्युब जिमेल र गुगल ड्राइभमा ठुलो स’मस्या, युट्युबमा अपलोड हुन छो’ड्यो भिडियो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी: विश्‍वकै सबैभन्दा ठूलो प्रविधि कम्पनीमा एक गुगलका कयौँ सेवा विश्‍वभर डाउन भएको छ। कम्पनीको जिमेल सर्भिस र गुगल ड्राइभ सर्भिस बुधबारदेखि नै विश्‍वभर डाउन भएको हो। जसका कारण युजरले अनेकौं सम’स्या झेल्नु परेको छ। जिमेलमा फाइल एट्याच नहुने सबैभन्दा ठूलो सम’स्या देखिएको छ। गुगलका यी दुवै सर्भिसमा सम’स्या डेस्कटपका एपमा पनि देखिएको छ। कम्पनीले पनि यस कुराको पुष्टि गरेको छ। यस सम्बन्धमा ट्विटरमा पछिल्लो एक घण्टामा लाखौं प्रयोगकर्ताले गुगललाई गुनासो गरेका छन्।

बुधवार, १९ अगस्टदेखि नै जिमेलमा फाइल एट्याच भइरहेको छैन। जिमेलमा फाइल एट्याच गर्न खोज्दा बारम्बार जम्प गरिरहेको छ। त्यसपछि फेरि एट्याच हुन खोज्छ। यो समस्या बिहीबार पनि हल भएको छैन। यता कम्पनीले यस सम’स्याको जाँच सुरू गरेको छ। गुगलका अनुसार गुगल मिट, गुगल भ्वाइस र गुगल डक्समा देखिएको प्राविधिक समस्याका आधारमा नयाँ अपडेट थालिएको छ। अर्कातिर कयौँ प्रयोगकर्ताहरूले युट्युबमा भिडियो अप’लोड नभएको पनि गुना’सो गरिरहेका छन्।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

सम्बन्धित शीर्षकहरु