बला’त्कार पछि ते’जावले जलाएर किशोरीको ह’त्या !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी,४ भदौ । भारतको उत्तर प्रदेशस्थित भदोही जिल्लामा दुई दिन पहिला बेप’त्ता भएकी किशोरीको श’व नदीको किनारमा फे’ला परेको छ । १७ वर्षकी किशोरीलाई गाउँमै रहेको एक व्यक्तिले बला’त्कार गरि ते’जावले जलाएर ह’त्या गरेको उनको परिवारले आरो’प लगाएका छन् ।

पुलिसले भने अहिलेसम्म यथार्थ के भएको थियो भन्ने बारेमा केहि पनि स्पष्टीकरण दिएको छैन । खेतमा वस्तु चराउन गएकी किशोरीलाई बला’त्कार पछि ह’त्या गरेर फालिएको बताइएको छ ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

सम्बन्धित शीर्षकहरु