स्कुलमा व्यवहारिक रुपमै सिकाइन्छ स’म्भोग, गृहकार्य समेत स’म्भोग कै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी,५ भदौ । सुन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ तर, बास्तविकता के छ भने अस्ट्रियाको एउटा विद्यालयमा विद्यार्थीहरुलाई स’म्भोग कसरी गर्ने भन्ने शिक्षा दिइन्छ । त्यो पनि प्रयोगात्मक । जुन विद्यालय अस्ट्रियाको राजधानी भियना नजिकै छ । त्यो ‘भियना से’क्स स्कूल’ नाम दिइएर केही बर्ष अघि मात्र सञ्चालनमा ल्याइएको हो । विद्यालयका अनुसार, विद्यालयमा विद्यार्थीहरुलाई भर्ना गरी उनीहरु र अभिभावकको समर्थनमा व्यवहारिक रुपमै सम्भो’ग कसरी गर्ने भनेर सिकाइदै आएको छ ।

यति मात्र होइन ‘भियना से’क्स स्कूल’मा गृहकार्य समेत सम्भोग कै हुन्छ । विद्यालयले सार्वजनिक गरेको शुल्क अनुसार, विद्यालयमा पढ्नका लागि एक शैक्षिक सत्रको १ हजार ४ सय बेलायती पाउण्ड शुल्क लाग्छ ।

अर्को रहस्य के छ भने विद्यालयमा युवायुवतीले मात्र भर्ना हुन पाउने व्यवस्था गरिएको छ । यति सम्मकी विद्यालयले छात्र छात्राको लागि छुट्टाछुट्टै छात्राबासको पनि व्यवस्था गरेको छैन । एउटै छात्राबासमा केटा र केटी बस्न पाउने सुविधा छ । यसो गर्नुको कारण भने विद्यालयमा पढाइने यौन सम्बन्धी शिक्षाबारे उनीहरुले कोठामा गएर व्यवहारिक रुपमा प्रयोग गर्न सकुन् भन्ने रहेको जनाइएको छ ।

जानी राखौं ! पारिजात फूलको फाइदा

पारिजातको फूल सुन्दरता र सजावटमा मात्र होइन, स्वास्थ्यका लागि समेत लाभदायी सिद्ध भएको छ ।अंग्रेजीमा नाइट जस्मिन् भनिने पारिजात फूलका विभिन्न फाइदाहरु रहेका छन् । यहाँ हामीले केही फाइदाहरु उल्लेख गरेका छौं ।

– पारिजात फूलको विशेष महत्व छ । यसले मुख्य गरी तपाईंको जीवनमा तनाव हटाउन मद्धत गर्दछ । यतिमात्र होइन त्यसको वास्नाले नै मनमा खुशी पैदा गराउँछ । साथ साथै सुगन्धले मस्तिष्कलाई शान्त पार्छ ।

– पारिजातको फूल राति मात्र फुल्दछ । विहान हुनासाथ जमिनमा खस्न थाल्छ । यो पनि मानिन्छ कि, पारिजातको वृक्षलाई छोए मात्र पनि थकाई मेटिन्छ ।

– पुराणमा उल्लेख भए अनुसार, पारिजातको वृक्ष तथा फूलले शान्ति तथा समृद्धि ल्याउने कुराको वर्णन गरिएको छ । तर पारिजातको वृक्ष उक्त व्यक्तिको घरमा भएमात्र त्यो सम्भव हुने विश्वास गरिन्छ ।

– आयुर्वेद अनुसन्धान अनुसार १५ देखि २० वटा पारिजातको फूलको रस बनाएर पिएमा हृदय रोगहरु निको हुने बताइन्छ ।

सम्बन्धित शीर्षकहरु