फेशबुक मा प्रचण्ड र रेणुलाई जथाभावी लेख्ने युवालाई प्रहरीले समायो

फेसबुकमा अप शब्द प्रयोग गरेर स्टाटस लेखेको अभियोगमा चितवन माडीका एक युवा प क्राउ परेका छन् ।नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र चितवनका प्रहरी प्रमुख दान बहादुर मल्ललाई अप शब्द प्रयोग गरी स्टाटस लेख्ने माडीका युवा अर्विन गुरुङलाई प्रहरीले प क्राउ गरेको हो ।

उनले फेसबुकमा रवि लामिछानेको समर्थन गर्दै प्रचण्ड,रेनु र मल्ल वि रुद्ध अपश व्द लेखेका थिए ।युवालाई प क्राउ गरी अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले जानकारी दिए ।प क्राउ परेका गुरुङलाई साइबर क्रा इम वा अ भद्र व्यवहार सम्बन्धी मु द्ध चलाईने उनले बताए ।

फेसबुकमा अप शब्द प्रयोग गरेर स्टाटस लेखेको अभियोगमा चितवन माडीका एक युवा प क्राउ परेका छन् ।नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र चितवनका प्रहरी प्रमुख दान बहादुर मल्ललाई अप शब्द प्रयोग गरी स्टाटस लेख्ने माडीका युवा अर्विन गुरुङलाई प्रहरीले प क्राउ गरेको हो ।

यो पनि पढ्नुहोस्
जनताको भोटले वडाअध्यक्ष बनेका घिसिङ डिभी परेर अमेरिका उडे [५ महिनापछि पठाए राजीनामा]
काठमाडौं । आज नेपालमा धेरैको अमेरिका लगायत देशमा जाने सपना हुन्छ । नेपालमा उच्च पदमा रहेर काम गरेका व्यक्तिहरु पनि अमेरिका जाना चाहान्छन् । यस्तै, जनताले दिएको भोटले निर्वाचन जितेपछि डिभी (डाइभर्सिटी भिसा) परेर अमेरिका उडेका मकवानपुर भीमफेदी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष जगतमान घिसिङले इमेलमार्फत राजीनामा पठाएको खुल्न आएको छ ।
पाँच महिनाअघि गत चैतमा अमेरिका उडेका घिसिङले बुधबार राजीनामा इमेलमार्फत गाउँपालिकामा पठाएका हुन् । तीन महिनाका लागि विदा लिएका घिसिङ पाँच महिनासम्म वडा कार्यालय फर्केका छैनन् । गाउँपालिकाका प्रशासकीय अधिकृत जीवन कुँवरले भने, ‘वडाध्यक्षज्यूले इमेलबाट राजीनामा पत्र पठाउनुभएको छ ।

कुरियरबाट पनि राजिनामा पत्र पठाउनुभएको भन्ने सुनेको छु । नेपालमा आइपुग्न समय लाग्ला ।’ कुँवरका अनुसार वडाध्यक्ष घिसिङले घरायसी कामकाजका कारण पूरा कार्यकाल सेवा गर्न नपाएको राजीनामा पत्रमा लेखेका छन् । गाउँपालिकाले वडाध्यक्षले पठाएको राजीनामा पत्र हेरेर निर्णय लिन बाँकी नै छ ।
राजीनामा स्वीकृत भएमा यहाँ पनि उपनिर्वाचन हुनसक्ने देखिएको छ । निर्वाचन आयोगले मंसिर १४ गतेका लागि उपनिर्वाचन तय गरिसकेकोले अब यहाँ उपनिर्वाचन हुने वा नहुने भन्ने एकीन भएको छैन । घिसिङ तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

Comments

comments

9 Shares
सम्बन्धित शीर्षकहरु