अमेरिकामा रवि र करिश्माको यस्तो थियो सम्बन्ध( भिडियो सहित )

चर्चित पत्रकार रवि लामिछाने लामो समय अमेरिकामा बसेर अहिले नेपाल फर्किएर सामाजिक काममा लागि परेका छन। उनले समजमा रहेका बिकृती र बिसङतीलाई एउटा टेलिभिजन कार्यक्रम मार्फत देशलाई सबल बनाउने र आम नागरिकको हितमा काम गर्ने गरेका छन। हालै मात्र 12 दिन हिरासतमा बसेर छुटेका रवि लामिछानेको समर्थनमा देशै भरी बाट र्याली र बिरोध भएको थियो। यसै बिषयमा नेपालकै चर्चित नायिका करिश्मा मानन्धरले गरेको टिप्पणीको पनि धेरै बिवादित बनेको थियो।

यो संगै अमेरिकामा रहदा रवि र करिश्माको सम्बन्धको बारेमा भन्दै ऋषि धमलाले कुरा खोतलेका थिए। एक अन्तर्वार्तामा ऋषिले करिश्मालाई तपाइको अमेरिकामा हुँदा रवि लामिछाने संग सम्बन्ध थियो रे नि भनेर प्रश्न गर्दा , हामी मिल्ने साथी थिएम भनेकि थिईन । हेर्नुहोस यो भिडियो।

यो पनि :

यो पनि पद्नुहोस:

दीपकराज गिरीले भने – ” हाम्रो नेता भन्दा मोदी धेरै राम्रो र दूरदर्शी छन् ”
काठमाडौं / हाँस्यकलाकार, फिल्म निर्माता तथा अभिनेता दीपकराज गिरी सामाजिक सञ्जालमा निकै नै सक्रिय देखिन्छ, समसामयिक बिषयमा कलम चलाउन माहिर गिरिले पछिल्लो समय फिल्म हलवालाहरुको विरुद्ध स्टाटस् लेखिरहेका छन् ।यसअघि पनि उनले एक स्टाटस् लेखेका थियो जुन भाइरल पनि बन्यो । यस्तो थियो स्टाटस्

संचार मन्त्रालय लाइ सूझाब :
चलचित्र बिकाशबोर्ड बिघठन गरे हुन्छ कि?
सरकारको बिद्यमान नीति अनुसार हामिले २ करोड खर्च गरेर नेपाली भाषाको फिल्म बनाउनुको कुनै अर्थ छैन .. नेपाली फिल्म खास चल्दा पनि चल्दैन .. राम्रो नि हुदैन
त्यहि २ करोडमा त शाहरुख़ खान , सलमानको फिल्म, लगायत एक से एक बिदेशी फिल्म हरू आउछ
ती फिल्महरू किनेर ल्याउने चलाउने…. नेपाली फिल्म भन्दा सुरक्षित पनि छ हिन्दी फिल्म … राज्यले रातारात सेन्सर गरिदिइ हाल्छ , सुबिधा दिन्छ , हलहरूले पनि बिशेष स्थान दिन्छन् … किन टाउको दुखाउने बेकारमा ?
सबै मिलेर नेपाली फिल्म नबनाऔ बिदेशी फिल्म किनेर चलाउ …,भाषा संस्कृति भाडमा जाओस् .. ब्यापार मुख्य कुरा हो नि……
त्यसपछि बिकाोसबोर्ड पनि चाहिन्न राज्यको खर्च पनि कम हुन्छ करै उठाउने काम त कर कार्यालय ले गरिहाल्छ
नि होइन र ? ……ब्यक्तिगत सूझाब हो है यो ..!!!

आज भर्खरै पनि दीपकराज गिरीले फिल्म हलवाला लाई ब्यंग्य गर्दै यस्तो लेखेका छन् ।
एक नेतालाइ कस्ले सुनाइ दिएछ
नेपाली फिल्म त्यति राम्रो हुन्न रे हिन्दी लाइ प्राथमिक नदिएर के गर्नु ?
मैले मनमनै भने “ हाम्रो नेता भन्दा मोदी धेरै राम्रो र दूरदर्शी छन
अब के गर्ने?

Comments

comments

479 Shares
सम्बन्धित शीर्षकहरु