३३ अर्बको घोटाला गरेका छन् प्रचण्डले फाइल पनि छ चाहे भने ३ दिनभित्र प्रचण्ड जे*ल भित्र हुन्छन

आज भ्रष्टाचारको विरो*धमा काठमाडौँमा प्रदर्शन गरेका छन् । “नेपालका लागि नेपाली अभियानले” भ्र*ष्टाचारको विरो*धमा काठमाडौँमा प्रदर्शन गरेको हो । काठमाडौैँको माइतीघरबाट नयाँबानेश्वरसम्म भएको प्रदर्शनमा सहभागीहरुले भ्र*ष्टाचार विरो*धी नारा लगाएका थिए ।

उनीहरुले वाइडबडीकाण्ड, एनसेल घो*टाला लगाएत अन्य चर्चित भ्र*ष्टाचारमा अहिलेको सरकारनै संलग्न रहेको भन्दै यो अभियानले प्रदशन गरेको हो । उनले भने हामीले तिरेको करको सदुपयोग हुनुपर्छ नत्र एक दिन कसैले पनि कर तिर्दैन अनि सरकार चलाएर देखाउनु ।

आफुलाई समाजिक अभियान्ता भन्दै भ्र*ष्टाचार विरु*द्धको अभियान्ताको रुपमा देशव्यापी विभिन्न कार्यक्रम गरिरहको ज्ञानेन्द्र शाहिले प्रचण्ड, ओलीलाई कडा चुनौती दिदै आ*क्रोसपूर्ण भाषण गरेका छन् । उनले भने ३३ अर्बको घो*टाला गरेका छन् प्रचण्डले फाइल अख्तियारमा छ अख्तियार प्रमुखको नियुक्ति लोकसेवबाट गरौं ३ दिन भित्र प्रचण्ड जेल भित्र हुन्छन ।

शाहीले आ*क्रामक रुपमा अभिव्यक्ति दिदै भनेका छन् लोकतन्त्र ख*तरामा परेको होइन, खतरामा त प्रचण्ड र ओली परेका हुन् । हो म मण्डले हो मेरो र*गत चेक गरेर देखाउ भन्दै मन्त्रि योगेश भट्टराईलाइ समेत उनले ध*म्कि दिएका छन् ।

यो पनि पढ्नुस

पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ ।
यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्‍ने गर्दछ ।अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी” भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ। ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई “मुक्कुमलुङ ” भनेर चिन्दछन । लिम्बूभाषामा “मुक्कु”को अर्थ शक्ति वा बल, “मलुङ ”को अर्थ बोट भन्ने जनाउँदछ। अर्थात लिम्बूजातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रूपमा प्रकट गर्ने गर्दछन ।

Comments

comments

सम्बन्धित शीर्षकहरु